検索文字:週末

  • しゅうまつ【週末】
    • a weekend; सप्ताहन्त ; सप्ताहन्तको बेला ;
      • ,designate one weekend every month; हरेक महिना सप्ताहन्तको कुनै दिन छुटयाउनु
      • do some recreations over the weekend; सप्ताहन्तमा मनोरञ्जन गर्नु
      • 5There are 5 weekends in this month. यस महिनामा पाँचवटा सप्ताहन्त हुने छन् ।
      • Its fun to drive out for a weekend trip. सप्ताहन्तको बेलामा गाडी चढेर सहरभन्दा टाढा–टाढाको इलाकामा घुम्न जान रमाइलो लाग्छ ।