- 悪行
重大な悪行 a serious wrongdoing; गम्भीर गल्ती
- 一団
諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに一団となってテロとの闘いを始めた In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
- 一身
一身上の重大な決定を下した She made a serious decision in life. उनले आफ्नो जीवनलाई असर गर्ने गम्भीर निर्णय गरिन् ।
- 窺う
何か重大事が起きたことは彼らの様子から窺われた It could be gathered (/ inferred) from their looks that something serious had happened. केही गम्भीर घटना घटेको उनीहरूको हाउभाउबाट ठानियो (/ जनाइयो) ।
- 浮かぶ
今回の船旅を始めるにあたり,彼の思いに重大な疑問がいろいろと浮かんだことだろう The prospect of this voyage may raise a number of grave questions in his mind. यो यात्रा गरिरहँदा उनको मनमा अनेक प्रश्न मडारिरहेका हुन सक्छन् । *मडार्नु は,水牛などが泥で転げまわること
- 渦巻く
今回の船旅を始めるにあたり,彼の思いに重大な疑問がいろいろと渦巻いたことだろう The prospect of this voyage may raise a number of grave questions in his mind. यो यात्रा गरिरहँदा उनको मनमा अनेक प्रश्न मडारिरहेका हुन सक्छन् ।
- 大きい/大きな
〔重大である〕 अघोर ; भयानक ; गहिरो ; गहन ; अगम ; गहकिला ; घोर ; गम्भीर्य ; गम्भीर ;
- 感傷
単に感傷的になって,重大な悪行に目を瞑ってしまった We have let mere sentiment blind us to gross wrongdoing. हामीले भावनामा बहेर घोर अपराधलाई हल्का सम्झियौं ।
- 危急
〔緊急事態〕an emergency; आपत्काल ; आकस्मिक संकट ;〔重大局面〕a crisis; संकट ; संकटको घडी ; साह्रै अप्ठयारो परेको समय ;
- 局面
重大な局面に達する reach a critical phase; खट्कोमा (/ विकासको गम्भीर अवस्थामा) पुग्नु
- 愚行
重大な愚行 a serious folly; घोर अपमान
- 継続
重大な悪行を継続的に行なう engage in serious misconduct in an ongoing way; गम्भीर खराब आचरणमा लागिरहनु
- 懸念
諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに共同してテロとの闘いを始めた In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
- 告白
重大な罪を告白せずに覆い隠した He concealed rather than confessed a serious sin. तिनले आफूले गरेको गम्भीर पाप स्वीकार्नुको सट्टा लुकाए ।
- 心無い
環境への心無い扱いも重大な火災の原因となり得る The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।
- 時期
歴史上極めて重大な時期に at a historically crucial time; इतिहासको अत्यन्तै महत्त्वपूर्ण घडीमा
- 重任
〔重大な任務/役目〕 ठूलो जिम्मेवारी ;
- 正念場
〔重大な時〕a crucial moment; निर्णायक (/ ठूलो महत्त्वको) समय ;〔一か八かの事態〕a now-or-never (/ do-or-die) situation;
- 深刻
〔重大な〕serious; गम्भीर ; जरूरी ;〔きわめて重大な〕grave; गम्भीर ; चिन्तनशील ; घोर ;
- 済みません
〔謝罪の言葉〕 माफ गर्नुस् *滅多に口にしないが,する時は重大な時; सरी *ネ英。सोरीとはならない。こちらも滅多に口にしないが,するなら軽い気持ちの場合;
- 前記
前記の通りこれは重大問題である As mentioned above, this is a serious problem. अघिल्लो लेखमा उल्लेख गरिएझै त्यो त धेरै गम्भीर समस्या हो ।
- 前兆
重大な出来事の前兆 foreboding of great events; ठूलाठूला घटनाहरूको अग्रिमवाणी
- 属格
あなたと私たちの会社に関係する一つの重大な問題 तपाईं र हाम्रो कार्यालयसँग सम्बन्धित एउटा गम्भीर समस्या *最後の हामी だけが属格になる
- 大-
〔重大な〕
- 大変
〔ただならぬこと/重大さ〕 असजिलोसँग ; मुश्किलसित ; कडा ; ज्याद्रो ;
- 大役
〔重大な任務〕an important duty (/ task); ठूलो कर्त्तव्य (/ काम) ;〔重要な役割〕an important role; महत्त्वपूर्ण भूमिका ;〔重要な使命〕an important mission; महत्त्वपूर्ण काम ;
- 闘い
諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに共同してテロとの闘いを始めた In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
- 団結
諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに団結してテロとの闘いを始めた In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
- テロ(リズム)
諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに共同してテロとの闘いを始めた In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
- 時
歴史上極めて重大な時 the most important moment of history; इतिहासको अत्यन्तै महत्त्वपूर्ण घडी
- -の
あなたと私の会社に関係する一つの重大な問題 a serious problem in connection with your and my company; तपाईं र हाम्रो कार्यालयसँग सम्बन्धित एउटा गम्भीर समस्या *二つ以上の所有格が並列すると最後の言葉だけ所有格になる
- 広がり
諸国家はテロ問題の重大性と世界的な広がりを懸念し,直ちに共同してテロとの闘いを始めた In view of the magnitude and global scope of terrorism, nations around the earth quickly banded together to combat it. आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए ।
- 無責任
環境を無責任に扱うことも重大な火災の原因となり得る The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।