検索文字:閉める

  • しめる【閉める】
    • shut; close; बन्द गर्नु ; थुन्नु ; लाउनु ;अग्ल्याउनु ;
      • shut (/ close) the door; ढोका लाउनु (/ बन्द गर्नु)
      • slam (/ bang) the door shut; ढयाम्म (/ ढ्याप्प / ढप्प) ढोका थुन्नु (/ लगाउनु)
      • put the lid tightly on; बिर्कोले ढ्याप्प (/ टम्म) ढाक्नु (/ लगाउनु)
      • Shut the door, will you?” “Shut it yourself.” "ढोका थुनिदिन्छैा ?" "आफै थुन ।"
      • keep~shut (/ closed); थुनिराख्नु ; बन्द गरिराख्नु
      • shut the door tight; ढोका टम्म थुन्नु ;shut the door with a bang; bang the door shut; ढोका ढयाम्म थुन्नु
      • shut; closed; बन्दक ; थुनिएको ; बन्द भएको
      • open and shut; खोल्दा र बन्द गर्दा
      • They wound up the evening by singing some folk-songs. केही लोकगीत गाएर उनीहरूले साँझ अन्त गरे ।
      • Put the lid on the kettle. किटली छोप्नुस् न ।
      • !In a demanding manner, He said: Shut that door!” उसले आदेश दिए जस्तो गरि "ढोका बन्द गर् !" भन्यो ।
    • बन्द गर्नु ;
      • close a shop; पसल बन्द गर्नु
      • The shop closed because it didnt pay. पसल बन्द भयो किनभने यसलाई नाफा भएन ।