検索文字:除外

  • じょがい【除外】
    • exclusion; वर्जन ; वहिष्कार ;
      • an exception; वर्जन ; अपवाद apawaad *
      • exclude; देखि बहिष्कृत गर्नु ;leave out from~; बाट वञ्चित गर्नु ; भाग लिन नदिनु ; अलग गर्नु ;
        • He ruled out those who had no previous experience. उसले अनुभवहीनहरूलाई छोडिदियो (/ वर्जित गऱ्यो / विचार गरेन) ।
        • the children who are excluded from the benefit of education; शिक्षाबाट वञ्चित (/ पछि परेका) बालबालिका ; शिक्षाको सुविधा नपाएका बालबालिका
        • No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।