検索文字:集中

  • しゅうちゅう【集中】
    • concentration; केन्द्रीकरण ; जमघट ;alertness; concentration; एकाग्रता ; तल्लीनता ; ध्यानमग्न अवस्था ;
      • disturb (/ upset) one's concentration; मनलाई (/ ध्यानलाई) व्यग्र (/ विचलित) गर्नु ; एकाग्रतालाई (/ एकाचित्तलाई) भङ्ग गर्नु
      • get together; gather in a mass; जम्नु ; जम्मा गर्नु ; एकाग्र (/ एकजूट) हुनु ; सोहोरिनु ;be concentrated on~; तिर (/ मा) एकचित्त (/ एकाग्र / एकाग्रचित्त) हुनु ; एकोहोरिनु ; ध्यान (/ आँखा) केन्द्रित गर्नु ; मन लगाउनु (/ खिचिनु) ; एकटक लगाएर हेर्नु ;concentrate; (मन) एकचित्त (/ एकाग्र) गर्नु (/ पार्नु) ; एकोहोऱ्याउनु ; ध्यान (/ आँखा) केन्द्रित गराउनु ; सोहोराउनु ;
        • I concentrated (/ focused) on my work. म काममा लागें (/ प्रवृत्त भएँ / तल्लीन भएँ) । ; मैले काममा ध्यान दिएँ ।
        • become absorbed in the subject; विषयमा मग्न हुनु *
        • He is staying focused on studying. उनी गहिरो ध्यान लगाएर पढ्दैछन् । ; उनी मन एकोहोऱ्याएर पढ्दैछन् । ; उनी दत्तचित्त भएर पढ्दैछन् ।
        • He concentrated his attention on it. उसले त्यसमा ध्यान (/ मन) केन्द्रित गऱ्यो । ; ऊ त्यसमा एकाग्र (/ एकचित्त / तल्लीन / ध्यानमग्न) भयो ।
        • Confine your attention to your own affairs. तिम्रो आफ्नै कामकुरामा ध्यान सीमित राख ।
        • He concentrated his power into a place. उसले आफ्नो अधिकार एकत्र गऱ्यो (/ एकटै ठाउमा सोहोरियो) ।
        • ,It was unbearable for them to see that you were appointed to centralize all authorities in you. तपाईंमाथि अख्तियार जमाउन नियुक्त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो ।
        • He has focused on fulfilling his own responsibilities. उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।
        • ,A major reason was to simplify printing and shipping by centralizing operations at one location. मुख्य कारण चाहिं छपाइ र ढुवानीलाई एकै ठाउँमा राखेर काम सजिलो पार्नु थियो ।
      • concentrated; intensive; ध्यान केन्द्रित ; जोडदार ;
      • intensively; attentively; devoutly; devotedly; single-mindedly; ध्यान केन्द्रित तवरमा ; एकचित्त (/ एकाग्र / दत्तचित) (भएर) ; मन लगाएर
    • 【合成語ならびに慣用表現】
    • 集中攻撃する
      • make a concentrated attack against~; मा जोडतोडले आक्रमण गर्नु ;
    • 集中治療室
      • an intensive care unit; ICU; रोगीलाई खूब हिफाजत गरेर उपचार गरिने ठाउँ ;
    • 集中力
      • one's (power of) concentration; मनोयोग ; कुनै एउटा काममा ध्यान दिन सक्ने क्षमता ;
        • My concentration was distracted because kids made so much noise. केटाकेटीले हल्ला गरेकाले मेरो एकाग्रता (/ तल्लीनता / ध्यान) भङ्ग भयो ।