検索文字:静か

  • しずか【静か】
    • 1silence; शान्ति ; सुनसान ; हल्ला नभएको अवस्था ; शून्यता ; सन्नाटा ;
      • The market on a strike is quiet. बन्दको बेलामा बजारमा सुनसान (/ शून्यता) छ ।
      • quiet; still; शान्त ; सुनसान ; चुप ; एकलासको ; मौन ; एकान्त *
        • a silent (/ quiet) night; सुनसान (/ चकमन्न / एकान्त) रात (/ बेलुकी)
        • It is quiet there. त्यहाँ सुनसान र एकान्त छ ।
        • I live in a quiet neighborhood. हामी बसेको ठाउँ सुनसान (/ एकान्त) छ ।
        • They spent their vacation in a moutain retreat. पहाडको एकान्त ठाउँमा उनीहरूले छुट्टी विताए ।
      • silently; calmly; peacefully; मनमन ; चुपचाप ; चूपचापसित ; चुपो लागेर ; शन्तसित ; आत्मसंयमी ;
        • walk (speak) slowly (/ quietly); विस्तारै हिंड्नु (बोल्नु)
        • Be quiet!; Silence!; चूप ! Keep (/ Be) still! स्थिर रह ।
        • He sat down quietly so as not to attract attention. ऊ अर्काको ध्यान नखिच्ने गरी आवाज विना बस्यो । ; ऊ अर्काको ध्यान नखिच्ने गरी सुटुक्क अएर बस्यो ।
      • be silent (/ quiet); quieten; चुपो लाग्नु ; कचकच नगर्नु ; चूपचाप रहनु ; शान्त गर्नु (/ हुनु) ; चूप गर्नु (/ हुनु) ;
        • You may stay quiet. शान्त रहनुहोला ।
        • Stay calm (/ Be quiet) ! Dont you see Im working here? कचकच नगर् ! म यहाँ काम गर्न लागेको देखिनस् ?
        • Dont make any noise. Ill take a doze. हल्ला नगर । म एकझप्को भए पनि सुत्छु है ।
        • Ill trouble you to be quiet. शान्त बसिदिनका लागि म तपाईलाई अनुरोध गर्छु ।
        • I quiet the audience before the program began. मैले कार्यक्रम सुरु हुनुभन्दा अघि दर्शकलाई शान्त गराएँ ।
    • 2calmness; शान्ती ;
      • a calm (/ placid / smooth / quiet) sea; शान्त पानी ; निश्चल (/ स्थिर / गति नभएको) पानी (/ समुद्रा)
      • sleep peacefully; शान्तसित (/ ढक्क) सुत्नु
      • speak quietly; शान्तिपूर्वक (/ मधुरो किसिमले) बोल्नु
      • I was quite moved to see these men who were so quiet and orderly. एकदमै शान्त र व्यवस्थित यी व्यक्तिहरूलाई देखेर म निकै प्रभावित भएँ ।
    • 3calmness; सचेतता ; शान्ती ; धीमा ;
      • a quiet (/ subdued) colour (dress); सादा (/ भइकिलो नभएको) रंग (लुगा)
      • a quiet life; चिन्ता (/ उत्तेजना) नभएको जीवन
      • a quiet old man; शान्त स्वभावको (/ नरम) बूढो मान्छे
      • calmly; peacefully; आत्मसंयम भएको ; अविचलित ; शान्त ; आत्मसंयमी ; चुपचाप ;
        • calm down; शान्त रहनु ; सचेत रहनु (/ हुनु)
        • I want to think quietly. म शान्तिपूर्वक (/ विस्तारे) विचार गर्न चाहन्छु ।
        • He always keeps his presence of mind (maintains his composure / keeps his cool). तिनी सधैं शान्त र स्थिर छन् ।
        • Let's talk about it calmly. हामी शान्तसित बसेर कुरा गरौं ।
        • Don't get so excited, please.; Calm down!; Take it easy! शान्त रहनुस् । ; नआत्तिनुस् ।

※「静か」を含む、その他の「合成語ならびに慣用表現」