検索文字:順守/遵守

  • じゅんしゅ【順守/遵守】
    • follow-up; पूरण ; कार्यान्वयन ; कार्यसञ्चालन ; कार्यसम्कादन ; अनुपालन ;
      • observe; follow up; बार्नु ; पालन गर्नु ;be observant; पालन गरिनु ;
        • the word (order) to be observed; पालित (/ आज्ञापालन गरिएको / मानिएको) वचन (नियम)
        • obey (/ observe / follow) the law; नियम पालन गर्नु
        • fulfill (/ excute / carry out) a contract; करारको यथावत परिपालना गर्नु ; कबूल (/ सम्झौता) पूरा गर्नु
        • due process; उचित प्रक्रिया ; कानून पालन गरिएको काम
        • They are law-abiding citizens. उनीहरू नियामपालक (/ कानूनको पालन गर्ने) नागरिकहरू हुन् ।