検索文字:飛沫/繁吹き

  • しぶき【飛沫/繁吹き】
    • a spray; जलतरङ्ग ; सिर्को, सिर्का ; फुहारा ; मसिनो धारा ;a splash; (पानीको) छचल्को ; पानीको छिटा ; जलतरङ्ग ; छचल्काछचल्की *
      • A cough expels aerosol droplets (splashes). मानिसले खोक्दा छिटा निस्कन्छ ।
      • The spray fell on us.; We were splashed with water. पानीको छिटाले हामीलाई भिजायो । ; हामीलाई पानीको छिटा लाग्यो ।
      • I got milk sprashed. मलाई दूधको सिर्का लाग्यो ।