検索文字:食中り

  • しょくあたり【食中り】
    • food poisoning; खाद्य विषाक्तता ; उँधैउँभै ; हैजा ; झाडाबान्ता ; उँभोबाट बान्ता उँधोबाट झाडा ;
      • He has (/ is suffering from) food poisoning. उसलाई खानाको विष लाग्यो । ; उसको पेट बासी खानाले बिग्रियो ।
      • He had food poisoning because he ate too much on a feast. भोजमा धेरै खाएकोले उसलाई झाडाबान्ता (/ उँधैउँभै) भयो ।
      • Many cases of food poisoning occur in (the) summer (/ summertime). गर्मी मौसममा विषाक्त खाद्यवस्तु बढी हुन्छ ।