- 餌
〔与える食料〕food; feed; आहार ; दाना ; चारो ; खुराक ;〔草食動物の〕grass; घाँस ; घाँसापात ; दाना ;
- 買い出し
スーパーへ食料品の買い出しに行く go to the supermarket to buy food; पसलमा खाने कुरा किन्मेल गर्न जानु
- 代わり/代り
米の代わりになる食料 a substitute for rice; चामलको वैकल्पिक खाद्यवस्तु ; चामलको बदलामा खाइने चीज
- 雑貨
chandlery; miscellaneous goods; general merchandise; sundries; किरानाहरू ; विविध (/ फुटकर / विविध) वस्तुहरू ; खुद्रावस्तु ; खुद्राख्रद्री ; खस्याङमस्याङ ;〔食料品が中心〕groceries; किरानाहरू ; किराना (/ खित्रिमित्री) सामानहरू ;
- 十二分
食料は十二分に用意していた We had more than enough food. हामीले टान्नै खाना तयार पारेका थियौं
- 食糧
〔糧食〕provisions; खानाको प्रबन्धहरू ;〔食料〕food; खाद्यान्न ; खाने कुराहरू ; खाने कुराहरू ; दानापानी ; अन्नपात ;
- 為る
父は食料品店を為ている My father runs (/ operates) a grocery store. बुबा किराना पसल चलाउनुहुन्छ ।
- 代替
代替食料品
- 足りる
これで彼らの五日分の食料は足りる This food will last them for five days. यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ ।
- 地下室
a basement; भूइँतला ; गुप्ती ; घरको तल्लो तला ;〔食料などの貯蔵の〕a cellar; तहखाना ; भुइँमुनिको कोठा ;
- 貯蓄
彼は何年分もの食料を貯蓄した They stocked the foods for years. उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।
- 積む
彼は何年分もの食料を積んだ He has stored up the foods of years. उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखैका थिए ।
- 詰める
袋に食料を詰める jam food into a bag; झोलामा खाने कुरा हाल्नु (/ कोच्नु / खाँद्नु)
- 取って置く
彼は何年分もの食料を取って置いた उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।
- 何年
彼は何年分もの食料を貯蓄した They stocked the foods for years. उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।
- 物質
*分割して数えることのできない,液体・気体・製品原料・食料などの名を表すもの.単数・複数の区別がない
- -分
この食料で彼らの五日分は持つ This food will last them for five days. यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ ।
- 補給
子供のキャンプに食料を補給する supply children's camps with food; बालबालिकाका क्याम्पमा खाद्यान्न उपलब्ध गराउनु
- 持ち堪える
この食料で彼らの五日分は持ち堪える This food will last them for five days. यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ ।
- 持つ
この食料で彼らの五日分は持つ This food will last them for five days. यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ । ; यो खानाले उनीहरूलाई पाँच दिन चल्छ ।