検索文字:-中

  • -じゅう【-中】
    • 1भरि / भरी / भर ;
      • all day long; दिनभरि
      • all the week around; throughout the week; हप्ताभरि
      • throughout that period; during all that time; त्यो बेरभरि (/ समयभरि)
      • a game to play throughout the year; बाह्रमासे (/ बाह्र महिना हुने / वर्षभरि पाइने) खेल
      • It rained throughout the night. रातभरि पानी पऱ्यो ।
      • The child cried all through the night. बालक रातभरि रोयो ।
    • 2within; मा ; बीचमा ; भित्रमा ;
      • within this week; sometime this week; यो हप्ताभित्रमै
    • 3भरि / भरी / भर ;
      • He is famous throughout the country. ऊ देशभरमा प्रसिद्ध छ ।
      • The whole country is penetrated with fear. सम्पूर्ण देशमा डर व्याप्त भयो ।
      • He strolled all over the market. ऊ बजारभरि (/ बजारको सबै वारपार / बजारको एक छेउदेखि अर्को छेउसम्म) डुल्यो ।
      • They come from all over the world! तिनीहरू संसारको कुना–कुनाबाट आउँछन् !
      • They have covered the whole island with their important message. तिनीहरूले आफूसित भएको महत्त्वपूर्ण सन्देश पूरै टापुमा सुनाए (/ ल्याए) ।