検索文字:すっと

  • すっと【すっと】
    • 1
      • a branch growing out straight; सीधै बढेको हाँगो
    • 2
      • The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
      • He appeared suddenly from out of nowhere. कतैबाट ऊ झ्यास्स (/ झल्याकझुलुक) देखा पऱ्यो । ; कतैबाट ऊ सुटुक्क आयो ।
      • He picked up the tangerines fast on the ground. उसले भुइँमा खसेको सुन्तला टपक्क (/ छिट्टै) टिप्यो ।
      • The child slank into her mother's lap. बालक आमाको काखमा घुस्रुक्क घुस्रियो ।
      • Son suddenly touched my ear with his cold hand. छोराले चिसो हातले मेरो कानमा छ्यास्स (/ छ्वास्स) छोयो ।
    • 3
      • He entered college directly after finishing high school. ऊ बेरोकटोक विश्वविद्यालयमा गएर प्रवेश भयो ।
    • 4
      • As I had a good sleep, I feel refreshed. राम्रोसँग निदाएकोले टाउको ताजा छ ।