検索文字:すーっと/すうっと

  • すーっと/すうっと【すーっと/すうっと】
    • 1 sss; ssst; hiss; सी–सी गरेर ; स्वाट्ट ; स्वात्त ; सररर ; सललल ;
      • He fell right into sleep as soon as he lied down. ढल्कने बित्तिकै ऊ झपक्क निदाएछ ।
      • The air of balloon went out. बेलुनबाट हावा सुइँय्य (/ फसफस / फुसफुस) निस्क्यो ।
      • I passed gas silently. अपानवायु फुस्स (/ फुसफुस) निस्कियो ।
    • 2,
      • The rope got loose so easily. डोरी फुसुक्क फुस्कियो ।
      • He slipped right by me. ऊ मेरो अघि सरासर (/ फटाफट / नरोकिईकन) हिँड्यो ।
      • The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
      • He popped out of the room. ऊ कोठाबाट सुटुक्क (/ लुत्त) निस्केर गयो ।
      • He went up a slope quickly. ऊ उकालो बाटो टुइँटुइँ हिँड्यो ।
      • He appeared suddenly from out of nowhere. कतैबाट ऊ झल्याकझुलुक देखा पऱ्यो । ; कतैबाट ऊ सुटुक्क आयो । ; कतैबाट ऊ लुत्त पस्यो । *लुत्त ,पस्नु निस्कनु
      • He sat down quietly so as not to attract attention. ऊ अर्काको ध्यान नखिच्ने गरी आवाज विना बस्यो । ; ऊ अर्काको ध्यान नखिच्ने गरी सुटुक्क अएर बस्यो ।
      • 9,I was lying down, reading in my ninth-floor apartment when the lights began to fade. नवौं तलाको एउटा अपार्टमेन्टमा पल्टेर पढिरहेको बेला बत्तीहरू झ्याप्प झुप्प निभ्नथाले ।