検索文字:ストレス

  • すとれす【ストレス】
    • stress; जोर ; भार ; तनाव ; तनाउ ; दबाव ;
      • heavy stress; उच्च तनाव
      • a pressure of work; लछारो ; कामको दबाव
      • be stressed out; तनावग्रस्त हुनु
      • Trying to remain calm on the outside while boiling with anger on the inside puts us under strain. भित्र–भित्रै रिसले मुर्मुरिएर बाहिर चाहिँ शान्त भएको देखाउने कोसिस गर्दा हामीलाई तनाव हुन्छ ।
      • They were under extreme pressure. उनीहरूमाथि सहनै नसक्ने भयङ्‌कर बोझ आइपरेको थियो ।
      • stressful; तनाउग्रस्त ; तनावपूर्ण ; बोझपुर्ण
        • a stressful situation; तनावपूर्ण (/ अढी तनाव भएको) अवस्था
        • a stressful home; तनाउग्रस्त परिवार
        • Life seems so stressful and so complicated. जीवन साह्रै तनावमय र जटिल देखिन्छ ।