検索文字:スポンジ

  • すぽんじ【スポンジ】
    • a sponge; मस्को ; स्पञ्ज *
      • moisten the sponge with water; पानीमा मस्को चोप्नु (/ चोपल्नु / भिजाउनु)
      • wash dishes with a sponge; मस्कोले (/ स्पञ्जले) भाँडाहरू माझ्नु
      • sponge off the dirt; स्पञ्जले कसर तथा मैलो पुछेर हटाउनु
      • .People are like sponges. We tend to absorb whatever is around us. मानिसहरू स्पन्जजस्तै छन् । वरिपरि भएका जेसुकैलाई सोस्ने झुकाव हामीमा छ ।
      • Children absorb their surroundings just like a sponge in your hand. बच्चाहरूले हातको स्पञ्जले जस्तै सबै कुरा चुसेर सिक्दैछन् ।