- 家
〔人が住む建物〕a house; घर ; आश्रय ; गृह / गेह ; महल ; छें *ネワール語; निवास ; वतन ; घरायस ;
- 田舎
田舎に住む live in the country (/ sticks); गाउँमा (/ देहातमा) बस्नु
- 今
今の貸し部屋に住む前に住んでいた場所 the place we lived before the current rent; हाल भाडामा बस्नु भन्दा पहिला बसेको स्थान
- 家
〔住むための建物〕a house; घर ;
- 内
彼らの内の幾らかは山岳地方に住む Some of them are living in the mountain region. यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
- 移り住む
移り住む
- 衛生
後になって薬を買うより,衛生的にして住む方が安くつく Living clean is cheaper than buying medicines later. पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।
- 大きい/大きな
僕,街に出るよ。住む所もあるし,大きな会社の仕事も見付かってるんだ I’m moving to the city. We have a place, and we’ve got jobs at a bigger firm. सहरमा जाँदैछु । बस्ने बन्दोबस्त सबै भइसक्यो अनि एउटा ठूलो कम्पनीमा जागिर पनि पाएका छौं ।
- 外国
外国に住む live in a foreign country (/ abroad); बिदेशमा बस्नु
- 開墾
土地を開墾する bring land under cultivation; जमीनलाई आबाद पार्नु ; जमीनको खेती गर्नु ; जमीनलाई खेती योग्य बनाउनु (/ तुल्याउनु) ;〔人が住むよう〕populate; बस्ती बसाउनु ; आबादी गर्नु
- 核家族
近年,核家族で住むことが好まれている In these days, people prefer living as a nuclear family. हिजोआज मानिसहरू एकल (/ असंयुक्त) परिवारमा बस्न रुचाउँछन् ।
- 貸し間
貸し間に住む live in a rented room; भाडामा बस्नु
- 川/河
川に住むお化け a spirit said to be found at the riverbank; घाटेभूत
- 川岸
川岸に住む人 a river-bank dweller; घाटे
- 決める/極める
彼はネパールに住むことに決めた He decided (/ made up his mind / determined) to live in Nepal. उनले नेपालमा बस्ने निर्णय (/ सङ्कल्प) गरे ।
- 居住
彼は居住が定まらない 〔定住地がない〕He has no fixed residence. उसको घर छैन । 〔住むところさえない〕He is homeless. उसको वास (/ बस्ने ठाउँ) छैन ।
- キラート
kirat; किराँत *राईやलिम्बू族の総称。主に極東ネパールに住む。西から順に,अल्लो किराँत, माझ किराँत, पल्लो किराँतの3つに分けられる;
- 綺麗/奇麗
後になって薬を買うより,綺麗にして住む方が安くつく Living clean is cheaper than buying medicines later. पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।
- 快い
彼は妻と共に住むことを快く思っている He is agreeable to staying with his wife. ऊ आफ्नी पत्नीसित बस्न राजी छ ।
- 越す
叔父も越してきて一緒に住むようになった Uncle moved in with us. काका पनि हामीसितै बस्न आउनुभयो ।
- 好む
近年,核家族で住むことが好まれている In these days, people prefer living as a nuclear family. हिजोआज मानिसहरू एकल परिवारमा बस्न रुचाउँछन् ।
- 山岳
幾らかは山岳地方に住む Some of them live in a mountainous region (/ area). यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
- 借家
借家に住む人 a rentee; a hirer; भाडावाल ; किरायादार
- 情報
賃貸に住む人の情報 the information of those living in a rent; डेरामा (/ भाडाको घरकोठामा) बस्नेको विवरण
- 裾
山の裾に住む live around the skirt of a mountain; पहाडको छेउछाउमा बस्नु
- 清潔
後になって薬を買うより,清潔にして住む方が安くつく Living clean is cheaper than buying medicines later. पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।
- 僧院
〔男子の〕a monastery; चिवा ; गुम्बा ; मठ ; महालय ;〔女子の〕a nunnery; a convent; केटीको मठ ; कन्भेन्ट *ネ英;〔僧が住む建物〕priests' (/ monks') quarters; महालय ;
- 其の辺
其の辺に住む人に聞いたら彼の家が分かるでしょう You can find his house if you ask someone who lives in the neighborhood. त्यहीँ वरिपरि बस्नेलाई सोध्दा उहाँको घर थाहा हुन्छ होला ।
- 谷間
社会の谷間に住む人たち slum-dwellers; शहरको फोहोर बस्ती
- 地方
幾らかは山岳地方に住む Some of them live in a mountainous region (/ area). यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
- 町内
(同じ)町内に住む人々 one's neighbors; people living in the same block; छिमेकी ; टोलका मानिसहरू
- -で
ここはまだ環境がきれいで住むには楽な場所だ Here has a clean environment and it is an easy place to live. यहाँ अझै हावापानी सफा र बस्नलाई सजिलै ठाउँ हो ।
- 適する
ここは住むには適した場所だ This is a place suitable to settle down. यो ठाउँ बस्नका लागि काइदा (/ उपयुक्त / अनुकूल) रहेछ ।
- 同居
〔一緒に住む〕
- 隣り合わせ
あの人は我が家から東側に住む隣り合わせの隣人だ He is a neighbor living in the east side next to me. ऊ मेरो जग्गाको पूर्वतर्फको सँधियार (/ साँधको जग्गावाल) हो ।
- -には
ここは住むには楽な場所だ यहाँ बस्नको लागि सजिलै ठाउँ हो ।
- -の
彼らの幾らかは山岳地方に住む Some among them live in the Himalayan region. यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
- 入る
外国に住むと慣れ親しんだ食物が手に入らない Familiar foods are unavailable in foreign lands. विदेशमा आफूले पहिला खाने गरेको खानेकुरा पाइँदैन ।
- 禿げ鷲
禿げ鷲の住む崖 a precipice where vulture lives; गिद्धे पहरो
- 人
盆地や川沿いに人が住む場所が集中している There are villages in the vallies and along with the rivers. उपत्यकाहरू र नदीका छेउछाउमा बस्तीहरू छन् ।
- 相応しい
ここは住むには相応しい場所だ This is a place suitable to settle down. यो ठाउँ बस्नका लागि काइदा (/ उपयुक्त / अनुकूल) रहेछ ।
- 不都合
片田舎に住む不都合 the inconvenience of living in an out-of-the-way place; गाउँमा बस्ने असुविधा
- 便利
便利さだけを追求する人 one who only seeks convenience; सुविधाभोगी *都会に住む人をうらやんで表すこともある
- 未だ
カトマンズは未だ環境がきれいで住むには楽な場所だと感じたKathmandu is still relatively clean and an easy place to live. काठमाडौं चाहिं अझै हावापानी साफा भएको र बस्नलाई सजिलै ठाउँ हो जस्तो लाग्यो ।
- 見付かる
僕,街に出るよ。住む所もあるし,大きな会社の仕事も見付かってるんだ I’m moving to the city. We have a place, and we’ve got jobs at a bigger firm. सहरमा जाँदैछु । बस्ने बन्दोबस्त सबै भइसक्यो अनि एउटा ठूलो कम्पनीमा जागिर पनि पाएका छौं ।
- 漏れる/洩れる
良い家に住む人が屋根が漏るからと引っ越したりはしないでしょう राम्रो घर हुने व्यक्ति छाना चुहियो भन्दैमा अर्को घर सर्दैन नि ।
- 家探し/家捜し
〔住む家を探すこと〕
- 安い
後になって薬を買うより,綺麗にして住む方が安くつく Living clean is cheaper than buying medicines later. पछि गएर औषधी किन्नुभन्दा सफासुग्घर बस्नु सस्तो हो ।
- 家賃
家賃を払って住む live in a room for rent; भाडामा बस्नु ; भाडा तिरेर डेरामा बस्नु
- 宿る
〔住む〕dwell; live; बस्नु ; बास गर्नु ;
- 山奥
山奥に住む鹿 deer living in the heart of a mountain; जङ्गलको केन्द्रमा बस्ने मृग
- 山猿
〔田舎者〕a rustic; a boor; गाउँको मान्छे ; पाखे *険しい山岳地帯に住む; गाउँले ;〔軽べつして〕a yokel; a country bumpkin; गँवार ; पाखे ; गाउँले ;
- ラーイ
〔ネパールの1民族〕Rai; राई *主に極東ネパールに住むモンゴロイド系民族.लिम्बू などと合わせて किराँत とも呼ばれる.西から順に, अल्लो किराँत, माझ किराँत, पल्लो किराँत の3つに分けられる.アニミズム,ヒンズー教,仏教が融合した独自のキラート(キラント)教を奉じる;
- 隣人
あの人は我が家から東側に住む隣り合わせの隣人だ He is a neighbor living in the east side next to me. ऊ मेरो जग्गाको पूर्वतर्फको सँधियार (/ साँधको जग्गावाल) हो ।
- 霊界
〔死者の魂の住む所〕the land of departed souls; अन्य (/ अर्को / मृत्युपछिको) संसार ;