検索文字:全て/凡て/総て

  • すべて【全て/凡て/総て】
    • I lost everything (/ my all). मैले आफ्ना सबै गुमाऐँ ।
    • at any cost; जसरी भए पनि
    • All were carried away. सबै थोक (/ चीज) लगिए (/ उठाइए) ।
    • Music is my life. सङ्गीतमा पो जीवन (/ मोजमस्ती) छ ।
    • He has sacrificed everything in his service. उनी तन, मन, धन लगाएर सेवामा लागेका छन् । *
    • I married her with my eyes open. सबै कुरा बुझेर मैले उसलाई विहे गरें ।
    • My home is all the world to me. मेरो घर नै मेरो सर्वस्व हो ।
    • All the body is being harmoniously joined together. सारा शरीर ठीक–ठीक एकसाथ चाँसिएको छ ।
    • Everything went smoothly. सबै काम बेरोकटोक गयो (/ पूरा भयो) ।
    • I have read all these books. मैले यी किताब(हरू) सबै पढेँ । *यी ती,
    • He is not entirely to blame. ऊ पूर्णतया दोषी भएको त होइन ।
    • सारा ; हरेक ; सिङ्गो ; हर ; प्रत्येक ; कुल ; जम्मै ;,सब (/ सबै) ; सम्पूर्ण ;भएभरको ; एकोटो ; जनङ्गो तपाम ; पीच्छे ;
      • round numbers; पूर्णांक (/ पूर्ण शंख्या
      • all mans achievements; मानिसका सबै (/ सम्पूर्ण) उपलब्धिहरू ;any mans achievement; मानिसको हर उपलब्धि
      • everyone; everybody; all people; सबै (/ सम्पूर्ण) जना(हरू) ;anyone; anybody; हरेक ; प्रत्येक ; हरेक (/ प्रत्येक) जना (/ मानिस) ;
      • the time to be reported; रिपोर्ट दिनुपर्ने कूल घण्टा
      • all these things; यी सम्पूर्ण कुरा
      • in all points (/ respects); exactly the same; काटीकुटी