検索文字:即ち

  • すなわち【即ち】
    • namely; that is (to say); or; viz; i.e; जसको मतलब ; यसको अर्थ होअर्थात् ; कि ; याने ;
      • :which means~; यसको अर्थ हो:~ ; जसको मतलब~
      • 100,100one hundre yet, or one hundred rupee; एक सय येन अर्थात् एक सय रूपियाँ
      • In short (/ In other words), he is no hero. मतलब (/ अर्थात्) ऊ हिरो हैन क्या ।
      • ,,Tobacco contains one of the most addictive drugs knownnicotine. It acts as a stimulant as well as a depressant. सुर्तीजन्य पदार्थमा मान्छेलाई उत्तेजित अनि सुस्त बनाउँने पदार्थ अर्थात् निकोटिन भनिने नसालु पदार्थ हुन्छ ।
      • ,What children need, especially from their parents, istheir time and attention. छोराछोरीले आमाबाबुबाट विशेष गरी जे चाहन्छन्‌, त्यही कुरा अर्थात्‌ उनीहरूको समय र ध्यान ।
      • .My saying is that you should not leave the house. मेरो भनाइ यो छ कि तपाईं घर नछोड्नुहोस् ।
      • .What comes across the mind of beholders with worldwide insight is: A condition like this is not just only in Nepal. विश्वव्यापी दृष्टिकोणले कामकुराहरू हेर्ने मान्छेलाई चाहिं तुरुन्तै मनमा आउने कुरा यो हो कि त्यस्ता अवस्था चाहिं निश्चिय नेपालकै मात्र होइन ।
      • .I won't come this evening, I mean I'll stay at brother's place. म भरे आउँदिनँ याने (/ अर्थात्) भाइ कहाँ बस्छु ।
      • ,This is what the love of him means, that we observe his commandments. उहाँका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो ।