検索文字:吸う

  • すう【吸う】
    • 1breathe; inhale ; सास फेर्नु ; उच्चारण गर्नु ;
      • breathe (in) (/ inhale) fresh air; ताजा हावा तान्नु
    • 2smoke; तान्नु ; पिउनु ;
      • smoke; चुरोट (/ धुवाँ ; तमाखु) तान्नु (/ खानु / पिउनु)
      • Can I have a cigarette?” “Help yourself!” “के म चुरोट पाउन सक्छु ?” “आफै लिनुहोस् ।”
      • Have you ever smoked? तिमीले अहिलेसम्म चुरोट खाएकी छयौ ?
    • 3suck; चुस्नु ; सोस्नु ;sip; चुस्को लिनु ; अलि–अलि पिउनु ;give suck to; चुसाउनु ; चुस्को दिनु ;sucking; suction; चुसाइ ;
      • sip water; पानी सोस्नु
      • suckle; suck the (/ one's mother's) breast; दूध चुस्नु
    • 4absorb ; चुस्नु ; सोस्नु ;
      • Children absorb anything like a sponge. बच्चाहरूले स्पञ्जले जस्तै सबै कुरा चुसेर सिक्दैछन् ।