検索文字:好き勝手

  • すきかって【好き勝手】
    • wanton; wilful; selfish; स्वार्थी ; मनलागी (/ मनपरी / आफूखूसी) गर्ने ; विलास ; सुखविलास ; छाडा छाडी ;
      • a selfish person; स्वार्थी (/ स्वच्छन्द / मनपरी गर्ने) मान्छे ;a capricious (/ whimsical) person; सनकी (/ लहडी / परिवर्तनशील) मान्छे
      • do only what one wants; आफूखूशी मात्र गर्नु ;have one's own way; take liberties; स्वच्छन्द हुनु ; स्वच्छन्दतासाथ गर्नु ; मनलागी गर्नु
    • wantonly; roughly; wilfully / willfully; selfishly; मनलागी ; मनपरी ; मनोमानी ढंगले ; आफूखूसी ; जथाभाबी ; आफै ; आफसेआफ ; छाडासँग ;
      • He began doing on a whim without listening. भनेको नमानी ऊ मनलागी (/ मनपरी / मनोमानी) गर्न थाल्यो ।
      • I didnt come on my own wish. म आफूखुशी आएको होइनँ ।
      • This tree is not the one that has naturally grown by the river. यो रूख खोलाको छेउमा आफसेआफ हुर्किरहेको रूख होइन ।