検索文字:捨てる

  • すてる【捨てる】
    • 1throw away; फाल्नु ; अफाल्नु ; छोड्नु ; छोडिदिनु ;dump; फ्याँक्नु ; थुप्राउनु ; खाँद्नु ; मिल्काउनु ;throw away; हाल्नु ; फ्याँक्नु ; मिल्काउनु ;
      • pour the water out of the bucket; empty the bucket; बाल्टिनीको पानी फ्याँक्नु
      • Don't dump (/ throw) garbage in the river. खोलामा फोहोर नफाल (/ नमिल्काऊ / नफ्याँक / नहुत्त्याऊ) ।
      • You must get rid of this key. तपाईंलै यौ साँचौ मिल्काइदिनुपर्छ ।
      • Please tear this letter into pieces. कृपया यस चिट्ठी पढेपछि च्याटेर फ्याँकिदिनु होला ।
      • He spent (/ squandered) his money like water. उसले आफ्नो धन पानीजस्तो गरी उडायो । ; उसले पानी जस्तो पैसा बगायो ।
      • Shortly the soldiers will have to leave their weapons and go. चाँडै सेनाहरूको हतियारहरू छोडेर जान बाध्य हुनेछन् ।
      • They never destroyed even worn-out copies. तिनीहरू थोत्रा प्रतिहरू पनि कहिल्यै नाश गरेनन्‌ ।
      • She tore unnecessary ones to pieces after her careful selection. उनले कागजपत्र केलाइकुलाइ (/ छानबिन) गरेर नचाहिने जति च्यातिदिए ।
    • 2abandon ; फाल्नु ; अफाल्नु ; फ्याँक्नु ; मिल्काउनु ; त्याग्नु ; त्याग (/ परित्याग) गर्नु ; हात झिक्नु ;
      • abandon the right attitude to get along with the authorities; अख्तियार स्वीकार्न सही आचरणलाई लत्त्याउनु
      • He abandoned his prominent post with the primeminister. उनले प्रधान मन्त्रीको सहयोगीको रूपमा गरिरहेको विशेष काम त्यागे ।
    • 3give up; abandon; त्याग्नु ; त्याग (/ परित्याग) गर्नु ; फाल्नु ; अफाल्नु ; फ्याँक्नु ;wash one's hands; हात झिक्नु ;be given up; be abandoned; त्यससित हुनु ;
      • an abandoned woman; त्यक्त (/ परित्यक्त / पूर्ण रूपमा छोडिएकी / परित्याग गरिएकी) महिला
      • abandon (/ desert) one's home country; आफ्नो देश छोड्नु
      • feel abandoned; छोडिएको (/ त्यागिएको) महसुस गर्नु
      • Never give up hope! कहिल्यै आशा नमार्नुहोस्‌ !
      • She was deserted (/ left) by her husband. उनी लोग्नेबाट त्याग्य भईन् ।
      • Never throw me out! मलाई नत्यागिदेऊ !
    • 4leave; छोड्नु ;
      • One will be taken along and the other be abandoned. एक जना लगिन्छ अर्कौ छौडिन्छ ।
      • throw off every weight; हर किसिमका बोझलाई पन्छाउनु
      • We have left all things and followed you. हामीले त सबै थोक छोडे्र तपाईका पछि लाग्यौं ।
    • 5put away हटाउनु ;
      • break (off) (/ shake off) a habi; discard (/ give up) a habit; लत छोड्नु (/ त्याग्नु)
      • I had difficulty overcoming ingrained prejudices. मलाई भेदभाव गर्ने बानी हटाउन असाध्यै गाह्रो भएको थियो ।