検索文字:掏摸

  • すり【掏摸】
    • a pickpocket; पकेटमार / पकेटमारा ; पकेट मार्ने चोर ; टापटिपे ; बगलीमारा ;
      • Watch out for pickpockets. पकेटमारादेखि होसियार होओ । Pickpockets Operate Here; पकेटमारदेखि होसियार
      • I had my wallet lifted (/ pocket picked). पकेट मारियो । ; पकेट उडाइयो ।
      • The pickpocket was turned (/ handed) over to the police. चोर पुलिसको हातमा सुम्पियो (/ छोडियो) ।