検索文字:擦れ違う

  • すれちがう【擦れ違う】
      • 1
        • Do you know the man who just went by? भर्खर गएको मान्छेलाई याद गर्नुभयो ?
        • 2Two buses going in opposite directions crossed a rickety bridge at the same time, passing so close. हेर्दै भत्किन लागेको जस्तो पुलमा दुइटा बस एकै चोटि पास भए जसको बीचमा पातलो कागज अटाउने जति ठाउँ पनि थिएन ।
        • ,Driving down the highway, other cars race past us from the opposite direction. राजमार्गमा गाडी हाँक्दा हाम्रो गाडीको ठीक विपरीत दिशातिरबाट अरू गाडीहरू वेगले दौडँदै आउँछन् ।
      • 2
        • It seems you and I keep missing each other. तिमी र म कहिल्यै भेट्दैन जस्तो छ ।
        • correct discrepancy; अन्तरलाई सच्याउनु
        • ,They do not preach one thing and practice another. उनीहरू बोली एउटा र व्यवहार अर्को गर्ने गर्दैनन्‌ ।
        • ,When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीं नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
        • His word conflicts with what we say. हामीले आफ्नो वचनमा भनेका कुरा उसको कुरासित बाझिन्छ ।