検索文字:数日

  • すうじつ【数日】
    • several days; केही दिन ;
      • I haven't seen him for several days (/ for the last few days). केही दिन मैले उसलाई भेटेको छैनँ ।
      • Come again after a few days. केही दिनपछि फेरि आउनुस् ।
      • ,It snowed several days ago. केही दिन अघि हिउँ पऱ्यो ।
      • ,After a traveler crosses several time zones by airplane, it may take days for his body to reset these clocks. कुनै यात्रु विमानबाट सात समुद्रपारिको देशमा यात्रा गर्दा उसलाई त्यहाँको नयाँ समयअनुसार आफूलाई ढाल्न केही दिन लाग्न सक्छ ।