検索文字:済ます

  • すます【済ます】
    • 1finish; टुंग्याउनु / टुङ्ग्याउनु ; सिध्याउनु ; सकउानु ; अन्त गर्नु ;
      • finish the rest of the work; बाँकी काम सकाउनु (/ सिध्याउनु)
      • I've done (/ finished) my work, so let's eat. मैले काम सकाएँ अब खाना खाऔं ।
      • Let's take care of the important business first. हुन्छ महत्त्वपूर्ण विषयलाई ध्यान दिऔं पहिला ।
      • When will you finish your work? काम कहिले सक्छौ ?
      • Finish (off) (/ Get done with) your work quickly. चाँडो काम सकाऊ ।
    • 2repay; pay back; फर्काउनु ; फिर्ता दिनु ; पैसा वापस गर्नु ; लिएको पैसा तिर्नु ;
    • 3
      • Weve got plenty of work. हामीलाई भ्याइ–नभ्याइ छ ।
      • I am having a hard time raising the money. पैसा उठाउन गाह्रो भएको छ ।
    • 4
      • It's no laughing matter.; We can't laugh the matter off. यो हाँस्ने कुरा होइन नि ।
      • settle disagreements as quickly as possible; सकभर तुरुन्तै मतभेद सुल्झाउनु
      • I am racking my brains to solve this problem. मैले यो समस्याको समाधान गर्न खूब गमेको (/ मगजमा जोर लगाएको) छु ।