検索文字:空かす

  • すかす【空かす】
    • work on an empty stomach; भोकैमा काम गर्नु
    • The child was very hungry. त्यो बच्चालाई निक्कै नै भोक लागेको थियो । ; त्यो बच्चा निकै नै भोकाइरहेको थियो ।
    • Many people starved during the drought. अनिकालले धेरै मानिसहरू भोकाए ।
    • They went hungry for days. तिनीहरू धेरै दिनसम्म भोकाइरहे ।