検索文字:素敵

  • すてき【素敵】
    • Her bag is nice. उहाँको झोला राम्रो छ ।
    • The façade is very appealing. भवनको अग्रभाग निकै आकर्षक छ ।
    • ,,Wow! Where have you been hiding him? Hes really cute. वाह ! उसलाई कहाँ लुकाएर राख्याथ्यौ हँ ? क्या ह्यान्सी !
    • lovely; splendid; wonderful; राम्रो ; हृदयग्राही ; सुन्दर ; मनोहर ; आनन्ददायक ;
      • a lovely dress; सुन्दर लुगा
      • beautiful (/ fine) clothes; मिहिन लुगाहरू
      • I met a wonderful (/ lovely) girl. मैले सुन्दरी (/ मनोहर) केटीलाई भेटेँ ।
      • We had a wonderful (/ splendid / great) time at the party. पार्टी आनन्ददायक (/ रमाइलो) भयो ।