検索文字:素早い

  • すばやい【素早い】
    • quick; swift; छिटो ; शीघ्र ; तत्काल ; छिटो गरिएको ;nimble; agile; तेज ; छिटो सिक्ने ; फुर्तिलो ;
      • quickly; swiftly; चाँडो ; शीघ्र ; तुरुन्तै ; रातारात ; वेगसँग ; छिटो ; फटाफट ; फुर्तीसँग ;
        • move quickly; चाँडो (/ शीघ्र) चल्नु
        • finish quickly; फटाफट (/ चाँडो) गर्नु ; छिटो सिद्धयाउनु
        • She answered promptly. उसले शीघ्रै (/ तत्कालै) जवाफ दियो ।
        • They quickly finished their job. उनीहरूले खुरूखुरू (/ चाँडो / मल्याकमिलिक) काम सकाए (/ सिद्ध्याए) ।
        • He picked up the tangerines fast on the ground. उसले भुइँमा खसेको सुन्तला टपक्क (/ छिट्टै) टिप्यो ।
        • The answers to the questions were quickly given. सोधेको प्रश्नको जबाफ फटाफट (/ छिटोछिटो) दिइयो ।