検索文字:進む

  • すすむ【進む】
    • 1advance toward(s); अघि बढ्नु ; टेक्नु ; जानु ; लाग्नु ;
      • proceed; go forward; अघि बढ्दै हुनु (/ जानु)
      • stumble along; लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु
      • creep; crawl; trail; बामेसर्नु ; घस्रनु
      • 6every time they march 6 steps; ६ कदम पुगेपछि एउटा
      • Forward!; March! चल् !
      • ,Now, shall we go along? लै त, अब बाटो लागौं ।
      • push (/ elbow / thrust) one's way through the crowd; भीडमा (कुहिनाले) घचेट्दै (/ धकेलेर) अघि बढ्नु
      • A piece moved. गोटी चल्यो ।
      • We headed for the distant lights. परै ज्योतितिर हेर्दै अघि बढौं ।
      • We cant go forward, we cant go back. हामी अघि बढ्न पनि सक्दैनौं, पछि हट्न पनि सक्दैनौं ।
      • We crawled along on all fours (/ on our hands and knees). हामी घिस्रँदै–घिस्रँदै अघि बढौं ।
      • The travelor headed forth. यात्रीले आफ्नो यात्रा अघि बढाए ।
      • The bus bumpted along (/ down) the road. बस बाटोमा तल–माथि गर्दै चल्यो ।
      • The ship made its way toward(s) the direction it was supposed to head for. जहाजले चल्नु पर्ने दिशातिर सिधै बढ्यो ।
      • Being apart from others, he advanced slowly toward(s) it. उहाँ अरू मानिसहरूभन्दा अलि पर जानुभयो ।
      • We went (/ moved) ahead (/ forward) a few kilometers through the wood. हामीले दृढ भई जानुपर्ने दिशातिर यात्रा गरिरहेका छौं ।
      • They went their separate ways. तिनीहरू आ–आफ्नो बाटो (/ गन्तव्यतिर) लागे ।
      • Out of the deep blue, a shark was heading straight for him. समुद्रको गहिराइबाट सार्क तिनीतिरै अघि बढ्दै थियो ।
    • 2travel; जानु ;
      • How many meters a second does light travel? प्रकाश प्रत्येक सेकन्डमा कति मिटर जान्छ ?
    • 3चल्नु ; बढ्नु ; उन्नति गर्नु ;
      • The work is making slow progress. कामको केही उन्नति छैन ।
      • The plan is being carried out successfully. योजना राम्रोसित अघि बढ्दे छ ।
      • The (construction) work is making steady (/ rapid) progress. निर्माण ठीकठाक (/ झन्झन्) अगाडी बढ्दैछ ।
      • There are negotiations proceeding on the various subjects between the two countries. दुई देशका बीच विभिन्न विषयमा वार्ता चल्दैछ ।
    • 4बढ्नु ; पुग्नु ; माथि जानु ;
      • take the science course in college; कलेजमा विज्ञान पढ्नु
      • 80Eighty percent of the students at this school enter (/ go on to) universities. यस स्कूलका ८० प्रतिशत जतिका विद्यार्थीहरूले विश्वविद्यालयसम्म गएर पढ्छन् ।
    • 5अघि बढ्नु ; उन्नति गर्नु ;
      • an advanced nation; विकसित देश
      • pursue the truth; सत्यमा चल्नु
      • a person with progressive ideas; प्रगतिशील सोचाइको व्यक्ति
      • This country is still backward in education. यो देशको शिक्षा पछि परेको छ ।
    • 6
      • I've gotten more nearsighted lately.; My nearsightedness has gotten worse lately. हिजोआज मेरो निटदर्शी झन् खराब भएछ ।
      • In each year, the outflow of earth and sand has caused wider land desolation in mountains. प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।
    • 7
      • willingly; joyfully; राजीखुशीसाथ ; राजीखुसीले ; स्वेच्छासाथ ; स्वेच्छापूर्वक ; राजी (/ इच्छुक / तयार / खुशी) भई ; खुसीसाथ ; आनन्दपूर्वक ;
        • willingness; तत्परता ; इच्छुकता ; उत्सुकता ;an enterprising spirit; उद्यम ; उद्यमशीलता
        • They willingly obeyed.; They were ready to obey. तिनीहरू पालन गर्न राजी भए ।
        • They willingly shared in happy events, including associated feasting. तिनीहरू खुसीको अवसरमा हुने भोजहरूमा खुशीसाथ जान्थे ।
        • It is contingent on our being willing to forgive others. त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।
    • 8
      • I have little (/ a poor) appetite these days. आजकल म त्यत्ति खाना रूचाउँदिनँ ।
    • 9
      • 2This clock is 2 minutes fast. यो घडी २ मिनेट अघि जान्छ ।

※「進む」を含む、その他の「合成語ならびに慣用表現」