検索文字:鋭い

  • するどい【鋭い】
    • 1sharp; धारिलो ;pointed; तीक्ष्ण tiikchyNa ; बिच्छी ; तीखो ; चुच्चे / चुच्चो ;
      • a sharp knife; धारिलो चक्कू
      • pointed and short; चुच्चेबुच्चे
      • sharpen; तिख्याउनु ; तिर्खानु ; धार लाउनु
    • 2sharp; poignant; तीव्र ; तीखो ; मर्मस्पर्शी ;sharpness; तीव्रता ; तीक्ष्णता ;
      • a sharp (/ pointed) question; कटु (/ कडा) प्रश्न
      • a sharp pain; तीव्र (/ ससह्य / गम्भीर) पीडा (/ दुखाइ)
      • The car screeched (/ squealed) to a sudden stop. टायर घिसि्रएको ठूलो आवाजसँगै गाडी रोक्यो ।
      • A sharp voice pierced my ears. चर्को (/ चट्का) स्वर कानमा गुन्जियो ।
    • 3keen; quick; तीखो ; तेज ; छिटो (/ देख्ने / सिक्ने) ;acute; shrewd; चतुर ; तीक्ष्ण ; तीखो ; चनाखो ; चाखलिंदो ; विवेकी ; विवेकपूर्ण ; निपुण nipuN ; समझदार samajhdaar ;sensitiveness; मर्म marma ; चनाखोपन ;
      • shrewdness; चातुर्य
      • keen interest; गहिरो चासो
      • deep insight; तीक्ष्ण अन्तरदृष्टि
      • sensitive (/ delicate) ears; चनाखो कान
      • a sharp (/ keen) eye; तेज आँखा
      • a sharp sight; तीखो (/ तीक्ष्ण) दृष्टि
      • a sharp (/ quick) child; तेज बालक
      • a man of insight; a discerning person; समझदार (/ चतुर / विवेकपूर्ण) व्यक्ति
      • a person who is sharp in his/her work (talk / study); काममा (कुरामा / पढ्नमा) छुरा (/ तीक्ष्ण) मानिस
      • That child has a quick mind. त्यो बच्चा तेज बुद्धि भएको छ ।
      • He has a strong (/ keen) sense of responsibility. उहाँले जिम्मेवारीलाई गहन रूपमा (/ किसिमले) लिनुहुन्छ । ; उहाँले गहन (/ कडा) जिम्मेवारी महसुस गर्नुहुन्छ । ; उहाँ जिम्मेवार हुन सतर्क हुनुहुन्छ ।
    • 4strong; चर्को ; कडा ;