検索文字:せがむ

  • せがむ【せがむ】
    • pester; worry at~; माग्नु ; पीर (/ विन्ती / आग्रह / जोर) गर्नु ;
      • coerce ~ into donating money; ~सित फकाएर (/ घरिघरि) चन्दा माग्नु ; धुरै जोडसित चन्दा माग्नु
      • He demanded my address. उसले मेरो ठेगाना माग्यो ।
      • The hungry kids are coaxing with their mother. भोकाएका केटाकेटी आमासँग झ्याउँझ्याउँ (/ कचकच / क्याउँक्याउँ) गर्दै छन् ।
      • He has pestered me to come to visit him once. उसले एकपटक मेरो घरमा आऊ भनेर मरीहत्ते (/ जिद्दी / घात) गरिरहेको छ ।
      • He pressed the money on me. उसले मलाई पैसा लिनलाई जोर गऱ्यो ।
      • She pestered her husband for a new sari. नयाँ साडी किनिदिनलाई उसले लोग्नेलाई पीरोली ।