検索文字:世界

  • せかい【世界】
    • 1the world; विश्व ; ब्रह्माण्ड brahmaaNDa ; संसार ;the earth; पृथ्वी ; ग्रह ; विश्व ;
      • world events; विश्व परिस्थिति ; विश्वघटनाहरू
      • a world map; विश्वको मानचित्र ; वर्ल्ड म्याप्
      • all the countries of the world; हरेक राष्ट्र
      • a world encyclopaedia; विश्वकोश
      • the world conquerer; विश्वविजयी ; विश्वको विजेता
      • the new world translation; नयाँ संसार अनुवाद
      • the achievement of world peace; विश्व शान्तिको पुर्ति
      • the words that changed the world; विश्व परिवर्तन गनेको शब्द
      • till the end of the world; आकल्प ; संसारको अन्तसम्म
      • from all parts of the world; विश्वका कुना कुनाबाट ; पृथ्वीका चारै कुनाबाट ; सबै देशबाट ; संसारका विभिन्न ठाउँबाट ; विश्वका सबै ठाउँबाट
      • Is English going to be a universal language? के अंग्रेजी सबैको भाषा हुनसक्छ ?
      • Suppose the world were flat. संसार च्याप्टो छ भन्ने मानिलिऊँ ।
      • 51The Spanish influenza has infected anywhere from a fifth of the worlds population at the time. स्पेनिश इन्फ्लएन्जाले त्यतिबेला विश्व जनसंख्याको २० प्रतिशत मानिसलाई संक्रण गऱ्यो ।
      • world-wide; universal; विश्वव्यापी(रूपमा) ; व्यापक(रूपमा) ;
        • an international problem (/ issue); विश्वव्यापी चुनौती
        • the roof (/ top) of the world; सगरमाथा
        • world destruction; विश्वको विनाश
        • world-famous; विश्वविख्यात ; विश्वप्रसिद्ध ; विश्वभर नाम चलेको
        • a conntribution to the Society's worldwide work; विश्वव्यापी कार्यका लागि अनुदान
        • educate worldwide; व्यापक रूपमा शिक्षा दिनु
        • organize a global campaign; विश्वव्यापी अभियान (/ कार्य) आयोजित गर्नु
        • beholders with worldwide insight; विश्वव्यापी दृष्टिकोणले कामकुराहरू हेर्ने मान्छे
        • create a global system; विश्वव्यापी प्रणाली सृजना गर्नु
        • She was renowned as a world-class runner. उनी विश्वविख्यात धाविकाको रूपमा चिनिएकी थिइन् ।
        • Overpopulation is a universal problem. अति जनसंख्या सबैलाई असर गर्ने समस्या हो ।
        • It is wise to wait and see what develops in the world scene. विश्व रंगमञ्चमा कस्तो घटना घट्ने छ पर्खेर हेर्नु बुद्धिमानी हुन्छ ।
        • The strength of the Roman legions enabled the city to control much of the then known world. रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।
        • He gained worldwide fame as a highly gifted pianist. उहाँले प्रतिभाशाली (/ प्रदत्त) पियानोवादीको रूपमा विश्वविख्यात नाम कमाउनुभयो ।
      • the whole world; सारा संसार ;
        • worldwide; विश्वभरिका ; संसारभरिका
        • in the whole world; throughout (/in all / all over) the world; सारा संसारभरि ; सारा विश्वभर ; सरा संसारमा ; विश्वभरि
        • He is known worldwide. तिनी संसारभरि चिरपरिचित छन् ।
        • The Bible is widely read all over the world. बाइबल वश्वव्यापी रूपले पढिएको छ ।
        • They came from all over the world! तिनीहरू संसारको कुना–कुनाबाट आए !
        • Their goods are sold worldwide. उनीहरूको सामान संसारभरि बिक्री हुन्छन् ।
    • 2the world; संसार ; लोक ; वसुधा ; विश्व ; दुनियाँ ;
      • This library is my stronghold. यो मेरो लेखपढ गर्ने कोठा नै मेरो किल्ला हो ।
      • He is in his own world. ऊ आफ्नै धुनमा (/ दुनियाँमा) छ ।
      • She is shut up within her own small world. ऊ आफ्नो सानो दुनियाँमा मात्र बस्दैछे ।
    • 3a circle; a sphere; a realm; संसार ; लोक ; जगत् ; दुनियाँ ;
      • life; a world of living things; जीवजगत् / जीवनजगत्
      • the world seen; दृश्य जगत् ; आँखाले देखिने संसार
      • Christendom; मसीहीजगत्हरू
      • create a fantasy world; काल्पनिक संसार सृजना गर्नु
      • ,At the height of its splendor, Athens was the cultural center of the ancient world. शक्तिको चुचुरोमा पुग्दा एथेन्स प्राचीन संसारको सांस्कृतिक केन्द्र बन्यो ।
    • 【合成語ならびに慣用表現】
    • 世界遺産
      • World Heritage; विश्व सम्पदा ;
        • ,1999In 1999 this railway was given World Heritage status by UNESCO. सन्‌ १९९९ मा यो रेलमार्गलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखियो ।
    • 世界一
      • He is the world's fastest runner. उनी विश्वमा सबभन्दा छिटो धावक हुन् ।
    • 世界(新)記録
      • a (new) world record; कीर्तिमान *कीर्तिमान् विश्वको नयाँ सर्वोच्च सीमा (/ रेकर्ड) ;
        • set (/ establish) a (new world) record; विश्वको नयाँ सर्वोच्च रेकर्ड (/ सीमा) खडा (/ स्थापित) गर्नु
        • 119851In less than a year, she was back in racing form and set a new world record for the womens mile in 1985. एक वर्षभित्र तिनले दौडमा फेरि भाग लिइन् र १,६०० मिटरको महिला दौडमा नयाँ विश्व कीर्तिमान कायम गरिन् ।
    • 世界強国
      • World Power; विश्वशक्ति ;
        • Babylon fell forever from her position as premier world power. बेबिलोन प्रमुख विश्वशक्तिको हैसियतबाट सदाका लागि तल झऱ्यो ।
        • Its splendor as a world power had been snuffed out in just a few hours. विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।
    • 世界経済
      • the world (/ international) economy; विश्वको अर्थ ;
        • 2003,In 2003 the Global Governance Initiative of the World Economic Forum began assessing what had been done to achieve the goals outlined in the United Nations Millennium Declaration. सन्‌ २००३ मा ग्लोबल गभरनेन्स इनिसेटिभ अफ द वर्ल्ड इकोनोमिक फोरमले संयुक्त राष्ट्रसंघ सहस्र प्रस्तावनामा उल्लिखित लक्ष्यहरू हासिल गर्न के-कस्ता कार्यहरू भए भन्ने कुराको अनुगमन गर्न थाल्यो ।
    • 世界最大
      • ,In its heyday, Nineveh may have been the largest city in the world. निनवे शक्तिमा भएको बेला सायद त्यो संसारकै ठूलो सहर कहलिएको थियो ।
    • 世界史
      • world history; the history of the world; विश्व इतिहास ;
        • विश्व इतिहास खोतल्यो भने, धर्म र राजनीतिबीच मिलेमतो भएका छन् ।
    • 世界人
      • a cosmopolitan (person); राष्ट्रिय पूर्वग्रहबाट मुक्त व्यक्ति ;
    • 世界大戦
      • a world war; विश्व युद्ध ;
        • the First (Second) World War; World Warप्रथम (दोस्रो) विश्व युद्ध
    • 世界自然保護基金
      • the World Wide Fund for Nature; विश्वव्यापी कोष ;
    • 世界政府
      • a world government; विश्‍वसरकार ;
    • 世界帝国
      • the World Empire; विश्व साम्राज्य ; विश्वशक्ति ;
    • 世界保健機構
      • the World Health Organization; WHO; विश्व स्वास्थ्य संगठन ;
        • ,5Statistics from the World Health Organization state that as many as 1 in 5 of the population may suffer from depression at some time in their life. विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार ५ जनामा १ जनालाई जीवनमा कुनै न कुनै समय डिप्रेसन हुन सक्छ ।

※「世界」を含む、その他の「合成語ならびに慣用表現」