検索文字:世話

  • せわ【世話】
    • 1care; व्यवहार ; रेखदेख (/ देखरेख) ; अभिभारा ; सँभार ; देखभाल ; लालन–पालन ; पालन–पोषण ; भरण–पोषण ;care; nursing; attendance; स्याहार ; सुसार ; स्याहार–सुसार ;attendance; service; स्याहार–सुसार ; टहल ; सेवा–टहल ; help; मदत ; समर्थन ;
      • arrangement of accommodation; बन्दोबस्त
      • house management; घरबार ; घरको व्यवस्था ; घरजम
      • tour management; भ्रमणको प्रबन्ध
      • field work (including planting. sowing and watering); जगेर्ना
      • We can take care of ourselves. आफ्नो ख्याल आफै राख्न सक्छौं ।
      • Take due care. उचित (/ यथोचित) रेखदेख पाऊ ।
      • The child is in good hands. बालक राम्रा मान्छेको रेखदेखमा छ ।
      • Thank you for your (kind) help (/ assistance). तपाईंको मद्दतको निम्ति धेरै धन्यवाद ।
      • Ill look forward to being with you then. *,तपाईंलाई गाह्रो भयो होला । तपाईंसित समय बिताउन सक्दो मलाई खुशी लाग्यो ।
      • I was nursed with great care.; I was given the best of nursing care. मैले राम्रो स्याहार–सुसार पाएँ । ; म राम्ररी हेरचाह गरिएँ ।
      • She has her hands full (/ She is busy enough just) taking care of her baby. ऊ बालकको हेरचाहमा पूरै व्यस्त छे । ; उसको हात एकछिन खाली हुँदैन पुरै बच्चाहरूको हेरचाहमै बित्छ ।
      • take a care of~; look after~; maintain; को सुसारे हुनु ; लाई सेक्नु ; को पालन–पोषण (/ भरण–पोषण / अभिभारा / देखभाल / हेरविचार / हरेचाह / रेखदेख) गर्नु ; खर्च दिनु (/ चलाउनु) *सँभार्नु / सँभाल्नु ; लाई हेर्नु ; पाल्नु *समाल्नु / सम्हाल्नु ; लालनपालन गर्नु *render a service to~; को नोकरी (/ सेवा / सेवा–टहल / स्याहारसुसार) गर्नु ;अँगालिनु ;
        • ⇒世話人
        • see ones houselhold; घर हेर्नु ; घरव्यवहार (/ घरजम / घरबार / गृहस्थी / घरधन्दा) गर्नु
        • take care of work; काम चलाउनु ; कामको निर्वाह गर्नु ; काम टार्नु *
        • care for expenses; खर्च व्यहोर्नु
        • take care of a patient; attend to (/ look after) a sick person; रोगीको स्याहारसुसार गर्नु
        • feed (/ take care of) children; छोराछोरी पाल्नु ; छोराछोरीको स्याहारसम्भार (/ भरणपोषण) गर्नु ; बच्चाहरूलाई खुवाउनु *
        • She raised her children up very well. उनले छोराछोरी राम्ररी पालेकी छिन् । ; उनले छोराछोरी राम्ररी स्याहारसम्भार (/ भरणपोषण) गरेकी छिन् ।
        • He took the position of general manager. उसले हाकिमको पद समाल्यो (/ अभिभारा लियो) ।
        • The oldest sone has taken care of the parents home. जेठा छोराले घर समालेको (/ अभिभारा लिएको) छ ।
        • Nurses tended sick people. नर्सहरूले रोगीहरूको हेरचाह (/ स्याहारसुसार) गरे ।
        • Mind the baby. बालकको देखरेख गर । ; बच्चालाई हेर ।
        • My younger brother raises he-goats. भाइले खसी पालेको (/ हुर्काएको / बढाएको) छ ।
        • To tend kids is tough. केटाकेटीको गोठालो गर्न कठिन छ ।
        • He has a large family to keep (/ support / provide for). उसले ठूलो परिवारको हेरचाह (/ पालन–पोषण / लालन–पालन) गर्छ ।
        • I was deeply moved when I saw the son taking care of him sick mother. छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।
        • I take care of myself. म आफ्नो हेरचाह आफै गर्छु ।
        • Who will tend (/ take care of) the garden? बगैंचाको हेरचाह (/ रखवारी) कसले गर्छ ?
    • 2निगाह ;
      • Try not to bother others. अरूलाई दुःख त नदेओ ।
      • I'm sorry to trouble you. तपाईंलाई धेरै दुःख दिएँ । *,,दुःख दिएँ
    • 3देखाउनु ; चिनाउनु ; भेट्टाउनु ;
      • Please help me find a good doctor.; Could you introduce me to a good doctor? मलाई राम्रो डाक्टर भेट्टाउनुस् न ।
    • 【合成語ならびに慣用表現】
    • 大きなお世話
      • It's none of your business.; Mind your own business. त्यो तिम्रो काम होइन । ; आफ्नो चिन्ता गर ।
    • 世話人
      • a manager; an agent ; सुसारे ; हेरचाह गर्ने व्यक्ति ; रखाले ; रखवारै ; पाल / पालक ;
        • a cowherd; a cowboy; गोपाल ; ग्वाला ; गोठालो
        • a kings guardian; महिषपाल ; राजाको पालक
        • Caregivers need care too. सुसारेहरूलाई पनि स्याहारसुसार चाहिन्छ ।
        • To become a tender of kids is tough. केटाकेटीको गोठालो बन्न कठिन छ ।
    • 世話役
      • a manager; an organizer; प्रबन्धक ; आयोजक ;
        • a kings guardian; महिषपाल ; राजाको पालक

※「世話」を含む、その他の「合成語ならびに慣用表現」