検索文字:全面

  • ぜんめん【全面】
    • 1
      • The whole page was covered with the news. त्यो समाचारले एक पानाभरि नै ढाकियो ।
    • 2
      • This question is being considered from all sides.; The matter is being studied in all its aspects. त्यो प्रश्नलाई चारैतर्फबाट अनुसन्धान गरिएको छ ।
      • complete; full; पूर्ण ; व्यापक ; सारा ;
        • a full-scale war; व्यापक युद्ध
        • He is not completely wrong. उहाँ पूर्णतः (/ पूर्णतया) दोषी हुनुहुन्न ।
        • I showed him a degree of understanding because he wasnt wrong completely. केही हदसम्म उहाँप्रति मेरो सहानुभूति थियो किनभने उहाँ पूर्णतः दोषी हुनुहुन्न ।