検索文字:全-

  • ぜん-【全-】
    • total; all; whole; सर्वव्यापी ; सारासम्पूर्णकुल kul ; पूरा ;
      • the whole world; सारा संसार
      • the whole population; कुल जनसंख्याको
      • in all the universe; सारा ब्रह्माण्डमा
      • the general public; सर्वसाधारण
      • on all sides; in all directions; everywhere; चौतर्फ ; चारैतिर ; चौरास ; आसपास ; कुनाकुनासम्म
      • spend ones full time; पूर्ण समय चढाउनु
      • enter into the full-time ministry; पूर्ण–समय सेवामा प्रवेश गर्नु
      • 50His all assets is worth of 500,000 rupees. उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।
      • Human beings are the most complicated creature in all the universe. मानव चाहिं सारा ब्रह्माण्डको सबभन्दा जटिल प्राणी हो ।
      • 17The Tarai region covers 17% of the entire Nepal. नेपालको पूरा क्षेत्रफलको करीब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।
      • 15%This region covers 15% of the area of the entire Nepal. यो क्षेत्र नेपालको कूल जमीनको १५ प्रतिशत छ ।
      • What would happen if we have just one government over all mankind? सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला ?