検索文字:制圧

  • せいあつ【制圧】
    • control; नियन्त्रण ; कब्जा ; अधिकार ;
      • gain control; bring~under one's control; लाई आफ्नो वशमा (/ नियन्त्रणमा / कब्जामा) राख्नु ;
        • have the situation in hand; bring the situation under control; परिस्थिति आफ्नो हातमा (/ कब्जामा) राख्नु
        • suppress a revolt; विद्रोह दबाउनु (/ दमन गर्नु)
        • command (/ dominate) the world; विश्वमा शासन (/ अधिकार) गर्नु
        • The media is under control of him. सञ्चार माध्यम त्यसकै मुठीमा छ ।
        • The British Empire ruled the seven seas. बेलाइती साम्राज्य सात समुद्रमाथि प्रभुत्व जमाउँथ्यो ।