検索文字:制限

  • せいげん【制限】
    • a restriction; प्रतिबन्ध ; रोक ; बन्देज ; नियोजन ; बाधा ; बाधक ; दम ;a limit; a limitation; सीमा ; सीमाबंधन ; अदल ;
      • import restrictions; आयात प्रतिवन्ध
      • ban on immigration; आप्रवास प्रतिबन्ध
      • the age limit; आयुसीमा ; उमेरको हद ; तोकिएको उमेर
      • the restriction of the work; काममाथि बन्देज (/ पतिबन्ध)
      • ,There are not restrictions in daily life while taking the medication. दैनिक दिनचर्यामा यो उपचारले कुनै असर पार्दैन ।
      • The laws are not restrictive but they protect us. नियम बन्धन होइन, सुरक्षा हो ।
      • Some parents impose very stifling restrictions on their children. केही आमाबाबुहरूले छोराछोरीहरूको सासै थुन्ने गरी अति कडाइ गर्छन् ।
      • Children were upset with the limit set by their parents. आमाबाबुहरूले आफ्ना बच्चाहरूमाथि लगाएको प्रतिबन्धहरूसित तिनीहरू रूष्ट भए ।
      • restrictive; बाधक ; सीमित पार्ने ; रोक लगाउने ; व्यावर्तक ; नियामक ;
      • restrict; limit; control; मा (/ लाई) अङ्कुश (/ प्रतिबन्ध) लगाउनु ; सीमा तोक्नु ; सीमित पार्नु ; नियन्त्रणमा राख्नु ; नियन्त्रित (/ वञ्चित / कडाइ) गर्नु ;
        • controlled; नियन्त्रित
        • be restricted freedom; स्वतन्त्रतामा बाधा पर्नु
        • control birth; परिवार नियोजन गर्नु
        • without restriction; बेरोक ; बेरोकटोक berokTok
        • I think my parents restrict my freedom more than necessary. आमाबाबुले जति स्वतन्त्रता दिनुपर्ने हो, त्यति पनि नदिएको जस्तो मलाई लाग्छ ।
        • The border between Nepal and China is controlled. चीनसँगको नेपालको सिमाना नियन्त्रित छ ।
        • I felt the need to limit my contact with them. मैले तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस गरें ।
        • ,In case your papers are not presented, your transactions can be restricted. यदि आफ्नो कागजातको पुष्टीकरण गर्न असमर्थ हुनुभयो भने, तपाईंको लेनदेन प्रतिबन्धित हुन सक्छ ।
    • 【合成語ならびに慣用表現】
    • 制限時間
      • a time limit; समयसीमा ; तोकिएको समय ;
    • 制限速度
      • a speed limit; गतिसीमा ; तोकिएको गति ; सीमित गति ;

※「制限」を含む、その他の「合成語ならびに慣用表現」