検索文字:前後

  • ぜんご【前後】
    • 1the front and the rear; अघि–पछि ;
      • Look carefully to the front and the rear. आफ्नो वरपर (/ वरिपरि / यताउति) राम्ररी हेर ।
      • to and fro; the front and rear; अघि-पछि ; अगाडि-पछाडि ;
        • He is wearing his cap backwards. उसले टोपी उल्टो लाएछ ।
        • Use a back-and-forth motion to insert the floss between the teeth. दुई औंलाले धागोलाई भित्रबाहिर तान्दै दुई दाँतको बीचमा बिस्तारै धागो छिराउनुहोस्‌ ।
        • ,2You move the upper stone back and forth on the lower stone, crushing the grain between the two stones. तपाईं माथिपट्टिको ढुङ्‌गा अगाडि-पछाडि गरी चलाउनुहुन्छ र अन्‍नलाई दुई ढुङ्‌गाको बीचमा धूलो बनाउनुहुन्छ ।
        • ,2European eyeglass makers by holding lenses one in front of another, invented the telescope and the microscope. युरोपेली आविष्कारकहरूले एउटा लेन्सको अगाडि अर्को लेन्स राख्दै माइक्रोस्कोप र टेलिस्कोपको आविष्कार गरे ।
    • 2अघि–पछि ;
      • before and after meetings; सभाअघि अनि (/ वा) पछि ; सभा सुरु हुनुअघि र सभा सकिएपछि
      • describe what will occur before and after that; त्यसभन्दा अघि र पछि के हुने छ भनी व्याख्या गर्नु
      • Please recall what happened before and after the incident. त्यस घटनाको अघि र पछि के भयो राम्ररी याद गर्नुस् त ।
      • ,To unlock the meaning of it, we need to examine the events that surrounded it. त्यसको अर्थ बुझ्न यसका सेरोफेरोमा के-कस्ता घटनाहरू भए, हामीले हेर्नुपर्छ ।
      • ,,Before and after this event, the record indicates, it resulted in continued increase.​ त्यो घटना घट्‌नुअघि र पछि पनि त्यो वृद्धि भइरह्‍यो भनी विवरणहरूले देखाउँछन्‌।
    • 3तल–माथि ;
      • the youths who in a stupor march toward death; चालै नपाई मृत्युतर्फ लम्किरहेका युवाहरू
      • in the chapters surrounding his words there; त्यहाँ उनका शब्दहरूको अघिपछिका अध्यायहरूमा
      • clarify the meaning or context of a verse; पदका अर्थ र प्रसंगलाई स्पष्ट पार्नु
      • ,That makes sense when we look at it in its context. त्यही प्रसङ्‌ग विचार गर्दा यो कुरा अझ स्पष्टसित बुझ्न सकिन्छ ।
      • I bought something expensive without thinking of the consequences. मैले केही विचारै नगरि महंगो सामान किने ।
      • It seems she is confusing (/ She seems to have mixed up) the order of events. उसको कुरा तल–माथि भएको छ ।
    • 4पुगनपुग pugnapug ; चानचुन / चानेचुने ; झन्डै ; लगभग ; उँडोपुँडो ; करिब / करीब ;
      • 5He has around 5,000 rupees. उसँग लगभग (/ पुग न पुग) ५ हजार रुपियाँ छ ।
      • 9He came about (/ around) nine o'clock. ऊ ९ बजेनिर आयो ।
      • 45A man of about forty-five came to see me. लगभग (/ करिब) ४५ वर्षको लोग्ने आयो । ; ४५ वर्ष वरिपरिको लोग्ने आयो ।
      • 20We covered territory that was 10 to 15 miles away. हामीले लगभग २० किलोमिटर भित्रका इलाकाहरू ढाक्यौं ।
    • 【合成語ならびに慣用表現】
    • 前後関係
      • the context; सन्दर्भ ; (कथा)प्रसंग ; परिस्थिति ; परिवेश ;
        • , contextual; परिस्थितिगत ; प्रसङ्गअनुसारको
        • Let us consider about the context. त्यस पदको सन्दर्भलाई (/ प्रसंगलाई) विचार गरौं ।
        • I can't understand the sentence until I see the context. यो वाक्यलाई बुझ्न यसको सन्दर्भ (/ प्रसंग) हेर्नुपर्छ ।
    • 前後不覚
      • I was so tired that I slept like a log (/ I was dead to the world). थकाइले मस्त सुतेर केही याद गरेछैनँ ।