検索文字:前面
- ぜんめん【前面】
- the front; अग्रभाग ; सबभन्दा अगाडिको भाग ;〔建築物の〕the façade; भवनको अग्रभाग ; भवनको सामुन्नेको भाग ;
- 前面に出る come to the fore (/ front); अगाडि नै (निस्केर) आउनु
- 前面の土地 the land in the front; अग्रभूमि ; अगिल्लोतिरको भूमि
- 建物の前面はとても素敵だ The façade is very appealing. भवनको अग्रभाग (/ अगाडिपट्टिको मोहडा) निकै आकर्षक छ ।
- the front; अग्रभाग ; सबभन्दा अगाडिको भाग ;〔建築物の〕the façade; भवनको अग्रभाग ; भवनको सामुन्नेको भाग ;