検索文字:咳

  • せき【咳】
    • a cough; खोकी ; कफ *
      • a dry cough; सुका खोकी
      • cough; have a cough; खोक्नु ; ख्वाङख्वाङ (/ ख्वाकख्वाक) गर्नु
      • give (/ emit) a dry cough; ख्वाङख्वाङ (/ ख्वाकख्वाक) खोक्नु
      • clear one's throat; कफ खकारिनु (/ खकार्नु) ;cough up phlegm; खोकेर घाँटीबाट खकार निकाल्नु ; ख्वाक्क खकार्नु
      • relieve a cough; खोकीलाई कम गराउनु ; खोकीलाई शान्त पार्नु
      • Coughing continued. खोकी जारी रहयो ।
      • Take precautions such as covering your mouth when you cough. खोक्दा मूख छोप्ने आदि कुरामा चेतनशील हुनुहोस् ।
      • How long have you had a cough? तपाईंलाई कहिलेदेखी खोकी लागेको हो ?
      • ,,Once Infected,symptoms such as cough, sputum and fever begin to appear. “संक्रमण” भएपछि खोकी, खकार, ज्वरो जस्ता लक्षणहरू देखा पर्दछन् ।
      • Ive terribly coughed since yesterday. हिजोदेखि मलाई धेरै खोकी लाग्दैछ ।
    • 【合成語ならびに慣用表現】
    • 咳止め
      • a cough medicine; खोकी कम गराउने औषधी ; खोकी शान्त पार्ने औषधी ;