検索文字:宣伝

  • せんでん【宣伝】
    • an advertisement; advertising; प्रचारबाजी ; विज्ञापन ; प्रचार–प्रसार ;publicity; अधिप्रचार ;propaganda; प्रचार ; घोषणा ; विज्ञापन ; प्रचार–प्रसार ;
      • enticing propaganda; लोभ्याउने प्रचार
      • get a help of propaganda; प्रचार–प्रसारको सहारा लिनु
      • The ad was run in the paper for two days. अखबारमा विज्ञापन दुईदिन छापियो ।
      • They were fooled (/ taken in) by the advertisement. उनीहरू विज्ञपनले गर्दा नचाइए ।
      • Advertisement cleverly attract the masses to buy their products. विज्ञापनले चतु्याइँपूर्वक जनतालाई सामानहरू किन्न लोभ्याउँछ ।
      • advertise; publicize; spread propaganda; विज्ञापन दिनु ; प्रचार (/ विज्ञापन) गर्नु ;
        • advertise oneself; आफ्नो घोषणा (/ विज्ञापन) गर्नु
        • publicize in an extensive way; व्यापक प्रचार गर्नु ; ढोल पिट्नु *
        • The stars plugged their latest movie in an interview. अन्तरवार्तामा कलाकारहरूले आफ्नो नयाँ चलचित्रको खूब बखान गरे ।
      • spread; circulate; झ्याली पिट्नु ; फैलाउनु ; फिँजाउनु ; घोषणा (/ प्रवर्धन) गर्नु ;
        • advertise our charitable deeds; आफ्नो उपकारी कार्य अरूलाई भन्दै हिँड्नु
    • 【合成語ならびに慣用表現】
    • 宣伝員
      • a propagandist; प्रचारक ;a publicity man; प्रचार गर्ने सेवक ;
    • 宣伝活動
      • public relations; दूरसञ्चार सेवा ; जनसम्पर्क ;
    • 宣伝工作
      • अफवाह ;
    • 宣伝部
      • a publicity department; जनसम्पर्क विभाग ;

※「宣伝」を含む、その他の「合成語ならびに慣用表現」