検索文字:専念

  • せんねん【専念】
    • devote oneself to~; तिर ध्यान केन्द्रित गर्नु ; मा एकाग्र (/ व्यस्त) हुनु ; मन लगाउनु ; एक टक लगाएर हेर्नु ; मा आफ्नो ध्यान (/ आँखा / नजर) केन्द्रित गर्नु ;
      • I concentrated (/ focused) on my work. म काममा लागें (/ प्रवृत्त भएँ / तल्लीन भएँ) । ; मैले काममा ध्यान दिएँ ।
      • She devotes herself to (the care of) her children. उनी बच्चाहरूप्रति समर्पित छिन् ।