検索文字:戦場

  • せんじょう【戦場】
    • a battlefield; युद्धक्षेत्र ; युद्धस्थल ; युद्धभूमि ; लडाइँको ठाउँ ; रणभूमि ; लाम ;
      • ⇒見出し語
      • go to war; युद्धक्षेत्रमा (/ युद्धस्थलमा / युद्धभूमिमा) जानु
      • on the battlefield; रणभूमिमा ; युद्धक्षेत्रमा ; युद्धभूमिमा ;
        • Theres no atheist in the battlefield. रणभूमिमा (/ युद्धभूमीमा) कोही पनि नास्तिक हुँदैन ।
        • Dozens of soldiers were killed in the battlefield. रणभूमिमा (/ युद्धमैदानमा) धेरै सिपाहीहरू मारिन्छन् ।