Skip to main content
検索文字:折角
- せっかく【折角】
- 1〔骨を折って/わざわざ〕 द:ख गरेरै ; द:खसित ; आखिरमा ; बल्ल *ようやく;
- 折角始めたんだから最後までやり遂げなよ Finish off what you’ve started at last. बल्लै सुरू गरेकोले अन्तसम्स कोसिस गर न ।
- 彼は折角の地位を投げ出す破目となった He was forced to resign from (/ to give up) the post he had worked so hard to obtain. उसले बल्ल समातेको पद छोड्नु (/ त्याग्नु) पऱ्यो ।
- 折角訪ねてくれたのに私はあいにく留守だった He had come all the way to see me but unfortunately I was out. उहाँ धेरै दुःख गरेर आइदिनुभए तापनि म घरमा थिइनँ ।
- 母が折角作ったご馳走がテーブルの上で冷たくなっている The dinner my mother prepared so carefully is getting cold on the table. आमाले दु:ख गरेर तयार पारेका खाना टेबलमा चिसो भएछ ।
- 2〔相手の努力を謝して〕
- 折角のご招待ですから喜んで伺います How kind of you to ask me! I'd love to come. तपाईंले माया गरी निम्त्याउनु भएकोले म जसरी भए पनि आउन चाहन्छु ।
- 3〔たまにしかないこと〕 विरलै ; ज्यादै कम मात्रामा ;
- 折角のrare; विरलै ; जयादै कम पाइने ;〔たまにしかなくて貴重な〕valuable; मूल्यवान् ; बहुमूल्य ;
- 折角の機会だったのに You should have taken advantage of such a rare opportunity. बल्ल पाएको (/ कम्तीमा मात्र पाइने) मौका थियो नि त ।
- 4〔気を付けて〕
- 折角ご自愛下さい Please take good care of yourself. आफ्नो ख्याल राख्नुस् ।