検索文字:整備

  • せいび【整備】
    • 1preparation; तयारी ;
      • provide an environment welcoming; स्वागत गर्ने वातावरण सृजना गर्नु
      • We equipped the office with the latest computers. हामीले हाम्रो अफिसलाई नयाँ कम्प्युटरले सुसज्जित पाऱ्यौं ।
    • 2maintenance; अनुरक्षण ; राम्रो हालतमा राख्ने काम ;
      • maintenance of the armor; हात-हातियारको स्याहार-सम्भार
      • Roads leading to the city was kept in good repair. नगरसम्म जाने बाटो राम्रो अवस्थामा राखिएको हुन्थ्यो ।
    • 3service; जाँचबुझ ; सफाइ ;
      • maintenance before the flight; उडानअघिको स्याहारसम्भार कार्य
      • maintain one's car well; कारलाई राम्ररी मर्मत-सम्भार गर्नु
      • ,I was assigned to work in the garage, which included servicing vehicles. मलाई ग्यारेजमा काम गर्न खटाइयो, जहाँ गाडी सर्भिसिङ पनि गरिथ्यो ।
    • 【合成語ならびに慣用表現】
    • 整備員・整備士
      • a maintenance man; प्राविधिक ; मेकानिक्स *a member of the ground crew; उडान टोलीको मेकानिक्स ;
        • a skilled technician; दक्ष प्राविधिक
    • 整備工場
      • a repair shop; मरम्मत गर्ने ठाउँ ;

※「整備」を含む、その他の「合成語ならびに慣用表現」