検索文字:洗濯物

  • せんたくもの【洗濯物】
    • washing; laundry; लुगा(हरू) ; धुनो लुगा *धोएको लुगा *
      • beating clothes on a stone; पछार ; पड्याङ *
      • wash the laundries by squeezing or pressing hard; लुगा मचमच धुनु
      • hang out the washing; धोएका लुगाहरू लट्काउनु (/ टाँग्नु / झुण्ड्याउनु / सुकाउनु)
      • take in laundry; लुगा उठाउनु
      • wash by beating; छुपछुपाउनु ; धुलाइ गर्नु *,
      • I hung the washing (laundry) out to dry. मैले लुगा सुकाएँ ।
      • .,It started raining. Lets take the laoudry in. पानी पऱ्यो, लौ न, लुगा उठाओ ।
      • I have mountains of washing to do. धुने लुगाहरू थुप्रो छ ।
      • The washing (laundry) won't dry. लुगा सुक्न समय लागेछ ।
      • The laundries became so clean after washing. धोएका लुगाहरू साह्रै नै सुकसुकाउँदो भयो ।