検索文字:生気

  • せいき【生気】
    • life; vitality; freshness; जीवन ; फुर्ति / फुर्ती ;vigor / vigour; सजीवता ; दम ;
      • Flowers impart freshness to a room. फुलहरू कोठामा फुर्ति प्रदान गर्छन् ।
      • Eating something invitorating makes us vigorous. तागतिलो चिज खाएमा तेज (/ बल / फुर्ती) आउँछ ।
      • lively; vital; fresh; जीवित ; जीवन्त ; सजीव ; रमाइलोलाग्दो ; चाखलाग्दो ; फुर्तिलो ; फुर्तिवाल ;
        • lifeless; inanimate; भावशून्य ; सुस्त ; आरामी चाहने ; लापर्बाह ; अधिर
        • glassy eyes; भावशून्य (/ भावहीन) आँखा
        • He is full of vigor (/ life). उहाँ निकै जीवन्त (/ फुर्तिलो) हुनुहुन्छ ।
        • A live audience will warm up your talk. जीवन्त (/ सक्रिय) श्रोतोहरूले आफ्नो भाषणलाई न्यानो बनाउन सक्छन् ।