検索文字:節約

  • せつやく【節約】
    • economy; saving; फारो ; किफायत ; संयम ; परहेज ;
      • reduction of overhead (costs / expenditures); खर्चको बचत
      • be time-saving; समय बच्नु (/ बाँच्नु / बचत हुनु)
      • 10You can save ten minutes by taking a shortcut. छोटो बाटो लिए तपाईंको समय १० मिनेट बच्छ (/ बाँच्छ) ।
      • economize on~; skimp on~; save; फारो (/ फारोतिनो) गर्नु ; बचाउनु ; बचत गर्नु ; कम खर्च गर्नु ;cut down on~; खर्च घटाउनु (/ कम गराउनु) ; खर्चको कटौती गर्नु ;
        • economize on electric power; बिजुली फारो (/ कम खर्च) गर्नु
        • cut down (/ economize on) food expenses; खानामा किफायत (/ कम खर्च) गर्नु
        • We spared somehow the expense of one month by saving. फारोतिनो (/ फारो) गरेर एक महिनाको खर्च टारियो ।
        • We save water. हामी पानी फारो (/ किफायत / मितव्ययिता) गरेर चलाउँछौं ।
        • You have to draw your horns in. ; You have to save your money. तिमीले पैसा कम खर्च गर्नुपर्छ ।
        • Thrift will save me (/ If I cut back on expenses, I can save) a thousand rupee a month. कम खर्च गरियो भने महिनामा एक हजार रुपियाँ त बच्छ (/ बाँकी रहन्छ) ।
    • 【合成語ならびに慣用表現】
    • 節約家
      • a thrifty (/ an economical) person; किफायती ; मितव्ययी ; कम खर्च गर्ने व्यक्ति ;