- 一撃
〔精神的打撃〕 धक्का ; विपत्ति ;
- 苛苛/苛々
精神的苦痛にひどく苛々していた She was groaning in emotional agony. मानसिक पीडाले उनी छटपटाइन् (/ छटपट भइन्) ।
- 打ちのめす
〔精神的に〕bitterly disappoint; ~लाई निराश पार्नु ; निरूत्साहित बनाउनु ; दुखित तुल्याउनु ; झोंकाउनु ;
- 鋭敏
keen; तेज ; तीखो ;〔精神的/感情的に〕sensitive; संवेदनशील ; सुग्राही ;
- 援助
精神的(物質的)援助 moral (material) support; नैतिक (भौतिक) समर्थन (/ सहायता)
- エピクロス
〔古代ギリシアの哲学者〕EpikYros; इपिक्युरस *ネ英。エピクロス学派の開祖。人生の唯一最高の善は肉体的快楽や苦痛を越えた精神的快楽にあり,そのために心の平静を求めなければならないと説いた;
- 汚染
pollution; प्रदूषण ; दूषित भएको अवस्था ;〔接触/混合による〕contamination; दूषित पार्ने काम ;〔精神的汚染〕degradation; contamination; कुप्रभाव ; अस्वच्छता ; भ्रष्टाचार ;
- 落ち込む
〔悪い状態になる〕 खस्नु ; पर्नु ;〔精神的に〕 निराश (/ उदास) हुनु ;
- 科学
精神科学 mental science; मानसिक विज्ञान
- 学位
精神科医や心理学者は専門の学位を持っている Psychiatrists and psychologists have professional, postgraduate degrees. मानसिक चिकित्सकहरू र मनोवैज्ञानिकहरूले पेशेवर पोस्टग्रेजुएट डिग्री हासिल गरेका छन् ।
- 葛藤
彼は精神的葛藤に苦しんでいる He has suffered from mental confliction. मानसिक घात-प्रतिघातबाट उनी पीडित छन् ।
- 体
息子には健全な精神と強い体を持ってほしい I would like (/ wish) my son to be sound in mind and strong in body. छोराको तनमन दुवै तगाडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
- 傷/疵/瑕
身体的かつ精神的な傷 physical and emotional wound; शारीरिक वा भावनात्मक चोट
- 傷付く
〔感情/精神〕
- 傷付ける
〔感情/精神〕hurt; wound; बिझाउनु ; निराश गराउनु ; चित्त दुखाउनु ; चोट पार्नु ; हतोत्साहित (/ हानि) गर्नु ;
- 規整
子供を懲らしめと精神の規整とをもって育てる bring children up in the discipline and admonition; अनुशासन अनि चेतावनी दिएर छोराछोरीहरूलाई हुर्काउनु
- 犠牲
自己犠牲の精神 a spirit of self-sacrifice; आत्मत्यागको (/ आत्मत्यागी) भाव
- 気抜け
〔精神の〕
- 気の病
a psychosomatic disease (/ illness); मानसिक पीडा ; मानसिक बिमारी ;〔精神神経症〕neurosis; ज्यादै चिन्ता र डरले ग्रस्त हुने मानसिक रोग ;
- 協調
協調の精神 a spirit of cooperation; सहयोगी भाव
- 気力
〔強い精神力〕willpower; आत्मबल ; मनोबल ; मानसिक शक्ति ; इच्छाशक्ति ; साहस ; आँट ; आँट ; हिम्मत ;
- 苦悶
永遠の精神的苦悶 eternal mental anguish; अनन्त मानसिक सास्ती
- 苦しむ
彼は精神的葛藤に苦しんでいる He has suffered from mental confliction. मानसिक घात-प्रतिघातबाट उनी पीडित छन् ।
- 欠陥
精神的(身体的)に欠陥がある be mentally (physically) deficient; मानसिक (शारीरिक) विकृति (/ त्रुटि) हुनु ; मानसिक (शारीरिक) तवरमा विकृत (/ खराब) हुनु
- 健全
息子には健全な精神と強い体を持ってほしい I would like (/ wish) my son to be sound in mind and strong in body. छोराको तनमन दुवै तगाडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
- 憲法
憲法の精神にのっとって according to the spirit of the constitution; संविधानका भावनाअनुसार
- 攻撃
攻撃精神
- 荒廃
精神の荒廃 desolation of the spirit / moral decay; मनको विनाश ; सुनसान ; उदासी
- 高邁
高邁な精神の人 a high-minded man; उच्च आदर्श (/ नीति) भएको व्यक्ति
- 心
〔精神〕(the) mind; मन ; बुद्धि ; स्मरण ; विचार ; मत ; घैंटो ;
- 根本
根本精神
- 錯乱
精神錯乱 mental derangement; छटाइँ ; सन्काइ ; सिल्ली चाल ; जडता
- 作用
精神機能に作用する人工的な薬物 mind-altering synthetic substances; दिमागलाई असर गर्ने कुनै कृत्रिम पदार्थहरू
- 三十二
〔仏教ヒンズー教の教え〕32 looks (/ aspects / physiognomies) of a human; बत्तीस लक्षण *人の身体かつ精神の中で見られる32の特徴;
- 弛緩
〔精神の〕
- 自己
自己犠牲の精神 a spirit of self-sacrifice; आत्मत्यागको (/ आत्मत्यागी) भाव
- 思索
〔考える〕think; सोच्नु ; सोचविचार गर्नु ;〔熟考する〕contemplate; गहिरोसित सोच्नु ; मननचिन्तन गर्नु ;〔精神を集中して黙想する〕meditate; एकाग्र चित्त हुनु ; ध्यान दिनु ; मननचिन्तन गर्नु ;〔時間をかけて考える〕ponder; विस्तारे सोच्नु ; मननचिन्तन गर्नु ;
- 時代
時代精神
- 支柱
精神的支柱 one's emotional prop (/ stay); मानसिक टेवा (/ सहारा)
- 染み透る
今日の世界には,独立や不従順の精神が染み透っている A spirit of independence and disobedience permeates the world today. आफू खुसी गर्ने र आज्ञा पालन नगर्ने मनोभाव आज संसारमा जताततै फैलिएको छ ।
- 染みる
世俗の精神に染みた人たち those who are contaminated by the worldly spirit; संसारको आत्मामा भिजेकाहरू
- 充足
〔精神の〕 सन्तोषी ;
- 十代
ある十代の若者たちは精神的動揺を経験する Some teenagers experience emotional upsets. केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन ।
- 正気
〔健全な精神状態〕sanity; सुद्धिबुद्धि ; मनको सुस्वास्थ्य ; स्वस्थचित्तता ; सद्देपना ;
- 衝撃
〔精神的打撃〕a shock; मानसिक आघात ;
- 状態
健康(精神)状態 one's state of health (mind); स्वास्थ्यको (मनको) अवस्था
- 丈夫
息子には健全な精神と丈夫な体を持ってほしい I would like (/ wish) my son to be sound in mind and strong in body. छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
- 心
〔精神〕one's mind; one's spirit; मन ; धदय ; आत्मा ;
- 心身/身心
mind and body; मन र शरीर ; मनतन (/ तनमन) *前者の方が正しいとする精神論者たちもいる;
- 身体
精神と身体 mind and body; तनमन / मनतन ; मन र शरीर
- 心的
〔精神の〕mental;〔心理的〕psychological; मनको ; मानसिक ;
- 浸透
今日の世界には,独立や不従順の精神が浸透している A spirit of independence and disobedience permeates the world today. आफू खुसी गर्ने र आज्ञा पालन नगर्ने मनोभाव आज संसारमा जताततै फैलिएको छ ।
- 心理
〔精神状態〕a mental state; मनस्थिति ;〔精神活動/物の考え方〕one's mentality; मानसिक शक्ति ; मनोभाव ; भनोवृत्ति ;〔心理状態〕one's psychology
- 順世派
the doctrine (/ sect) of Charvak; चार्वाकमत *仏教以前から存在した,インドの唯物論の一派.地・水・火・風の四つの物質だけを認め,物質から離れた精神の存在を認めない.感覚だけを真とした;
- スポーツ
スポーツ精神
- 成熟
〔人/精神/動物などの〕maturity; परिपक्कता ; प्रौढता ; संस्कार ;
- 精神病
精神病院
- 専門
精神科医や心理学者は専門の学位を持っている Psychiatrists and psychologists have professional, postgraduate degrees. मानसिक चिकित्सकहरू र मनोवैज्ञानिकहरूले पेशेवर पोस्टग्रेजुएट डिग्री हासिल गरेका छन् ।
- 組織
組織に熱心な精神が行き渡っている A spirit of zeal permeates the organization. सङ्गठनभरि जोशको भेल बगिरहेको छ ।
- 染まる
世俗の精神に染まった人たち those who are contaminated by the worldly spirit; संसारको आत्मामा भिजेकाहरू
- 逞しい
精神的に逞しい青年が必要だ We need indomitable young men. हामीलाई जाँगरिलो (/ अदम्य) युवा चाहिन्छ । ; हामीलाई आत्मबल (/ इच्छाशक्ति) भएको युवा चाहिन्छ ।
- 打撃
〔精神的な痛手〕
- 鍛練/鍛錬
私は精神を鍛練するために聖書を読みます I read the Bible in order to discipline my mind. अनुशासित हुन म बाइबल पढ्छु ।
- 知的
intellectual; intelligent; बुद्धिमान ; मेधावी ; बौद्धिक ; राम्रो विचार–शक्ति भएको ;〔精神的〕mental; मनको ; मानसिक ;
- 乳離れ
〔精神的独立〕
- チャレンジ
彼はチャレンジ精神が旺盛だ He is full of fight.; He is determined to have a good go at it. उनी अरूसित कुम ठोक्न चाहन्छन् । ; उनी अरूसित प्रतिस्पर्धा गर्न चाहन्छन् ।
- 仕える
仕える精神 the spirit of servant; सेवाभाव ; सेवाको भावना
- 強い
息子には健全な精神と強い体を持ってほしい I would like (/ wish) my son to be sound in mind and strong in body. छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
- 手掛ける
私は精神病患者を手掛けたことがない I have no experience in taking care of (/ in looking after) mental cases. मैले मानसिक रोगीहरू अहिलेसम्म हेरेकै छैनँ ।
- 転移
a change; परिवर्तन ; सर्ने (/ फैलिने) काम ;〔医学用語〕metastasis;〔精神分析で〕transference;〔結晶の〕transformation;〔電子や核子の〕metastasis
- 倒錯
倒錯した精神 a perverted mind; भ्रष्ट मन
- 党派
〔愛党精神〕party spirit; दलगत भावना ;〔偏狭な〕partisanship;
- 動揺
精神的に動揺した状態 an emotionally wavering condition; भावनात्मक तवरमा विक्षिप्त अवस्था
- 独立
独立の精神 the spirit of independence; स्वतन्त्र हुने मनोभाव ; आफूखुसी गर्ने मनोभाव ; स्वाधीनताको भाव
- どよめく
精神的にどよめいた状態 an emotionally wavering condition; भावनात्मक तवरमा विक्षिप्त अवस्था
- 内面
〔精神/心理〕
- 何とか
彼の病気,精神的何とかってやつよ His sickness is called mental something. ऊ मानसिक के रोगी भन्छ क्या रे ।
- 肉体
肉体と精神 the body and the spirit; तन–मन ; शरीर र धदय (/ मन)
- 熱心
組織に熱心な精神が行き渡っている A spirit of zeal permeates the organization. सङ्गठनभरि जोशको भेल बगिरहेको छ ।
- 年齢
精神年齢 one's mental age; मानसिक उमेर
- 則る/法る
憲法の精神に則って according to the spirit of the constitution; संविधानका भावनाअनुसार
- 背後
反抗の精神の背後にあるのは何か What is behind the spirit of rebellion? विद्रोही आत्माको पछाडि के छ ?
- 薄弱
精神薄弱の weak-minded; मन कमजोर भएको
- 白痴
〔精神障害〕idiocy; imbecility; पागलपन ; मूर्खता ;〔人〕an idiot; an imbecile; वेवकूफ ; मूर्ख ;
- 腸
〔精神〕the heart; मन ; आत्मा ;
- 反抗
反抗の精神の背後にあるのは何か What is behind the spirit of rebellion? विद्रोही आत्माको पछाडि के छ ?
- 反骨
反骨精神
- 歪む
be crooked; warp; be warped; बंग्याउनु ;〔骨/物が〕 निहुरनु / नहुरिनु ; निहुऱ्याउनु ; मोड्नु ; झुक्नु ; बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;〔心/精神が〕 निहुरनु / नहुरिनु ; निहुऱ्याउनु ;
- 悲嘆
精神的苦痛にすっかり悲嘆に暮れていた She was groaning in emotional agony. मानसिक पीडाले उनी छटपटाइन् (/ छटपट भइन्) ।
- 病院
精神病院 a mental hospital; मानसिक चिकित्सालय
- 不屈
不屈の精神で with an indomitable (/ unconquerable) spirit; अदम्य (/ दमन गर्न नसकिने) साहससित
- 膨らむ/脹らむ
反抗の精神が膨らむ be swollen with rebellious spirit; विद्रोही भावना उर्लनु
- 不死身
不死身の精神 an indomitable spirit; नझुक्ने (/ अटल) साहस (/ उत्साह)
- ふやける
〔精神的にしまりがなくなる〕grow lazy (/ indolent); सुस्त (/ अल्छी) हुनु ;
- 分析
精神分析 psychoanalysis; मनोविश्लेषण ; मनोगहन
- 法
法の精神 the spirit of the law; कानूनको (/ कानुनी) अभिप्राय
- 欲しい
息子には健全な精神と強い体を持って欲しい I would like (/ wish) my son to be sound in mind and strong in body. छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
- ボランティア
ボランティア精神
- 無形
〔形のない〕formless; shapeless; अरूप ; अमूर्त्त ; निराकार ; आकारहीन ; रूपहीन ;〔非物質的の〕immaterial; अरूप ; अमूर्त ; निरवयव ; अशरीरी ; निरर्थक ;〔触れない〕intangible; अस्पृश्य ; स्पर्शगोचर ; नछोइने ;〔精神的な〕spiritual; moral; मानसिक ; आत्मिक ;
- 持つ
息子には健全な精神と強い体を持ってほしい I would like (/ wish) my son to be sound in mind and strong in body. छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको ह्रदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरूस्त) होस् भन्ने म चहान्छु ।
- 奴
彼の病気,精神的なんとかって奴よ His sickness is called mental something. ऊ मानसिक के रोगी भन्छ क्या रे ।
- 行き渡る
組織に熱心な精神が行き渡っている A spirit of zeal permeates the organization. सङ्डठनभरि जोशको भेल बगिरहेको छ ।
- 譲り合い
譲り合いの精神 a spirit of give-and-take (/ compromise); सम्झौताको (/ मिलिलापको) भाव
- 捩れる
be twisted; बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;〔考え/精神が〕 बराल्नु ; छक्का–पन्जा पर्नु ; बाङ्गो (/ बाङ्गो) हुनु ;〔首/関節が〕 बटारिएको (/ अररिएको) हुनु ;
- 霊
〔魂〕the soul; आत्म ; आत्मिक प्राणी ; प्राण ; दानव *「人間」に対する反意語;〔精神〕the spirit; जोश ;〔神の聖霊〕the Holly Spirit; पवित्र शक्ति ;
- 霊界
〔精神界〕the spiritual world; आत्मिक संसार ;