検索文字:絶頂

  • ぜっちょう【絶頂】
    • the top; the summit; चुली ; चरमचुली ; चरमबिन्दु ; चरमसीमा ; शिखर ; बज्रपात ; सान ;
      • He reached the summit (/ top) of the Mt. Everest. उहाँ सगरमाथाको चुचुरो (/ शिखर) चढ्न सक्नुभयो ।
    • the peak; the height; चुली ; चरमोत्कर्ष *the peak; चरमचुली ; चरमबिन्दु ; चरमसीमा ; शिखर ; बज्रपात ; सान ;नौजवान naujawaan ;
      • come to a head; शिखरमा (/ चरम सीमामा) पुग्नु
      • He is riding (on) a wave of popularity. ऊ लोकप्रियताको शिखरमा चढ्दैछ ।
      • He got mad at his prime time. उनी शक्तिको चरमचुलीमा पुगेपछि बहुलाए ।
      • 1,Rome was at the height of its power during the first century C.E. सा. यु. प्रथाम शताब्दीमा रोम आफ्नो शक्तिको चुलीमा पुगेको थियो ।
      • 32He died at the age of 32 when he was supremely happy with this victory. आफ्नो विजय अभियानको चरमबिन्दुमा पुगेको बेला ३२ वर्षको उमेरमा तिनी मरे ।